बिहेको छ महिना नबित्दै के अरुणिमाले दोस्रो पोई लाई divorce दिन लागीन् ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.onlinekhabar.com/2... लामै समय देखी अमेरिका बसोबास गर्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले आफ्नो दोस्रो विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छिन् । अरुणिमाले फोटोहरू हटाएपछी पति युवराज श्रेष्ठ लाई सामाजिक संजालमा unfollow पनी गरेकी छिन्। अरुणिमाले आफ्नो इन्स्टाग्राम र फेसबुकको टाइमलाइन बाट दोस्रो पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब बनाएपछी अरुणिमाका फ्यानहरूले यो जोडीको बारे विभिन्न अड्कलबाजी, शङ्का तथा उपशङ्का गरीरहेका छन् । अरुणिमाको यसअघि अमित अर्यालसँग पहिलो विवाह भएको थियो तर पहिलो बिवाह टुटेपछि अरुणिमाले सुनसरी जिल्लाका स्थानीय काग्रेस नेता युवराज श्रेष्ठसँग करीब छ महिना पहिले मागी विवाह गरेकी थिइन ।

Khaobaadi_Netaa · Feb 4, 2025 6:35 PM · 2,070 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion