Deport गरिएका लाई जहाज भित्र २४ घन्टा सम्म हतकडी र नेल लगाएर काठमाडौँ झारियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.setopati.com/socia... "अमेरिकाबाट डिपोर्ट गरेर काठमाडौं पठाइएका नेपालीहरूले जहाजभित्र २४ घन्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाएर राखिएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि जहाजभित्रै हतकडी र नेल खोलिएको उनीहरूको भनाइ छ। बुधबार बिहान काठमाडौं आइपुगेका नेपालीहरूले प्रहरीलाई बयान दिने क्रममा यो जानकारी दिएका हुन्।"

Khaobaadi_Netaa · Mar 5, 2025 10:02 AM · 2,410 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion