All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 23, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Police submit report on Tinkune violence, recommend charges against 108 individuals Proposed charges include organised crime, murder and sedition. India to push for international financial measures against Pakistan The nuclear-armed neighbours clashed in their worst military fighting in nearly three decades before agreeing to a ceasefire on May 10. Government will restrict royalist activities if necessary, minister warns The warning comes as the right-wing forces gear up to hold a ‘decisive agitation’ starting next week. House panel hands Patanjali land probe over to CIAA Lawmakers say they decided to write to the anti-graft commission without completing their study, as the latter is already investigating the case. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाल समृद्धउन्मुख छ, निराश हुन पर्दैन: प्रचण्ड जेठ १५ गतेका लागि सुरक्षा व्यवस्था मिलाएका छौं, जनधनको क्षति हुन दिँदैनौं: प्रहरी नेपाल बैंकको सुरक्षागार्ड सुतिरहेकै कोठामा चोरी, बन्दुक पनि लिएर गए सिंहदरबार परिसरमा पत्रकारले आफ्नो फोटो खिचेकोमा संसदका महासचिवको धम्की! मर्मतका लागि विद्युत पोल चढेका कर्मचारीको करेन्ट लागेर मृत्यु परराष्ट्र मन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता युरोपमा बिवाइडीले पहिलोपटक टेस्लाभन्दा धेरै कार बेच्यो विदेशमा सेफ थिए, फर्केर बने रेस्टुरेन्ट र रिसोर्टका मालिक कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गभर्नर पौडेल र नाडा अध्यक्ष चौधरीबीच भेटवार्ता, गभर्नरलाई ५ बुँदे सुझाव नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा मौद्रिक नीतिसँगसम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय क्रिकेट सुरु : रुपन्देहीलाई २१७ रनको फराकिलो जित रुपन्देहीमा शुक्रबारदेखि लिला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ । खेलअन्तर्गत पहिलो खेलमा रुपन्देहीले पश्चिम नवलपरासीलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 23, 2025 9:00 AM · 2,709 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion