भानुभक्तको सम्झना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज अषार २९ अर्थात् भानु जयन्ति . यश पावन अवसरमा वहा द्वारा सिर्जित एउटा कविता बाचन गर्न चांहे 'आकाशका तारा के तारा’ ती तारा टाढा आकाशमा रहनाले नै तारा छन्, हातले टिप्न सक्ने फल झैँ फल्दा हुन् त ती तारा रुख रुखमा तारा नभई झटारा हुन्थे टाढा छन्- त्यसैले तिनको सम्मान छ कवि कलाकारको मुखमा उनिहरुकै तथ्य खोज्नमा ब्यस्त विज्ञान छ । पृथवीका जीवले आकाशमा ती तारालाई मात्र देख्छन् तारा, टाढा देख्ने ती आँखाले देख्न सकेनन् वरिपरिका पृथ्वीका तारा

haal haal pandit · Jul 13, 2025 1:10 PM · 6,437 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion