News Summary from Nepal for Friday, October 31, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place October 31, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court refuses interim order on travel ban and passport freeze of Oli and Lekhak The court has instead sought clarification from the government on the legality of restricting their movement. High-value exports shrink despite overall export boom Experts say rise driven by edible oil re-exports, masking weak performance of genuine products. Floods and landslides cut off major roads linking Panchthar Continuous rainfall since Thursday has blocked four key routes connecting Panchthar with neighbouring districts and Tarai region. Early snowfall traps high Himalayan residents Families who usually migrate to lower regions to escape the winter cold have been forced to stay indoors as heavy snow disrupts travel. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पार्टी पुनःगठनको कुरा उठाउँदा छाडेर जान लागेको भाष्य निर्माण गरियो : तोसिमा कार्की रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम चौधरी पनि सहभागी के घरजग्गा किनबेच गर्दा सबैले लाइसेन्स लिनुपर्ने हो? नेपाल टेलिकमले विमानस्थलमा सुरु गर्‍यो निःशुल्क वाइफाइ सेवा 'माधव नेपालले पार्टी फुटाएरै माओवादीमा मिसिने हुनुभयो, हामी जाँदैनौं' पूर्वी नेपालमा धेरै भारी वर्षा, कहाँ कति पर्‍यो पानी? महाधिवेशन कार्यतालिका ल्याउन आज पनि मानेनन् कार्यवाहक सभापति खड्का जापानमा किन चाहिन्छ नेपाल हाउस? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily काटेको धान खेतमै भिज्यो, किसान भन्छन्– ‘परालसमेत काम नलाग्ने भो’ पानी पर्न रोकिएको छैन तर जुम्लाका किसान भिजेको धान आलीमा राख्दा पानी तैरिएला, पानीमा नडुब्ला कि भन्दै धमाधम धान स्याहार्नमा व्यस्त छन् । सेवामा फर्कंदै कास्कीका कार्यालय प्रदर्शनका क्रममा क्षति पुगेका कास्कीका १ सय २७ सरकारी कार्यालय मध्ये कतिपयले मर्मत सम्भार गरेर पुरानै भवनबाट सेवा थालेका छन्, केहीले जोगिएका भवन–कोठा त केहीले प्रतीक्षालयबाटै सेवा थालेका छन् । कुनै कार्यालय भाडामा ठाउँ लिएर सेवा सञ्चालनको तयारीमा छन् । नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गमा अत्यावश्यक काम नभई यात्रा नगर्न प्रशासनको आग्रह नारायणगढ-मुग्लिन सडकको तुइनखोला र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुसम्म हिजो साँझदेखि नै स-साना पहिरो खसिरहेको छ । हरि खड्का फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । ताक्लाकोटमा रोजगारीको सिजन सकियो, फर्किंदै हुम्ली युवा  ताक्लाकोटमा नेपाली जडिबुटीको व्यापार पनि राम्रो छ । यार्सागुम्बा, फुरु, गुच्ची च्याउ, थाक्नालगायत जडिबुटी बिक्रीका लागि केही व्यापारी पनि बर्सेनि त्यहाँ जाने गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 31, 2025 9:00 AM · 1,535 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion