All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 2, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court halts government’s decision to recall 11 Nepali ambassadors The interim order stops Prime Minister Sushila Karki-led administration from enforcing the decision. Unity of communist parties in the offing after Gen Z uprising As Dahal and Nepal inch closer to unification, disgruntled groups within their parties are preparing alternative plans. Long-delayed fund being set up to meet victims’ needs Last year, the law ministry estimated that Nepal would require at least Rs40 billion to wrap up the peace process. Nepali Congress divided over convention mode, some fear split in the party As the issue of when or how to convene the party representatives weighs heavy, office bearers pause central meeting. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati केशर महलबाट फेरि सिंहदरबारमै सर्यो शिक्षा मन्त्रालय गुण्डुमा एमालेको युथ भोलेन्टियर भेला (तस्बिरहरू) तीन दिनपछि उघ्रिएको काठमाडौं (तस्बिरहरू) सनाखतपछि निर्वाचन आयोगले दियो हर्क साम्पाङको पार्टीलाई दर्ता प्रमाणपत्र (तस्बिरहरू) २ एजेन्डासहित शेखर कोइरालानिकट युवाहरूले लगाए कांग्रेस कार्यालयमा ताला ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्तिसँग भेटियो प्रहरीबाट लुटिएको हतियार कांग्रेस सुधार अभियान भन्दै युवाहरूले लगाए पार्टी कार्यालयमै ताला (तस्बिरहरू) बेलायतका रेजिडेन्ट डाक्टर विश्वविख्यात, भन्छन्– यहाँ सिकेको सीप नेपालमा फैलाउने लक्ष्य छ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले गरे १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । मलेसियाको मापदण्डबारे ७ दिनभित्र धारणा पठाउन म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालयको आग्रह मन्त्रालयले आइतबार संघलाई पत्र पठाउँदै ७ दिनभित्र आफ्नो धारणा पठाउन भनेको हो । मलेसिया सरकारले कात्तिक २९ गतेभित्र आफ्नो सर्त पूरा गर्ने म्यानपावरको सूची माग गरेको जानकारी संघलाई गराएको हो । नाउपा र जनमत 'एक हुन्छौँ' भन्थे, ४ टुक्रा भए दुई पार्टी एकीकरण गरेर शक्ति बढाउने खोजेका नाउपा र जनमत पार्टीबीचको एकीकरण त परको कुरा सत्ता राजनीतिक कलहले दुवै दल चार टुक्रा भएका छन् । विदेशका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानुन, र अन्य आवश्यकताका बारे छलफल गरिएको छ । महाधिवेशनको मुद्दामा कांग्रेस अनिर्णयको बन्दी जेन-जी आन्दोलनपछि पार्टीको १५ औं महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विवादमा डेढ महिनादेखि कांग्रेस अनिर्णयको बन्दी बनेको छ । यसले राष्ट्रिय राजनीति र प्रमुख मुद्दामा उसको भूमिका हराउँदै गएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 2, 2025 9:00 AM · 1,699 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion