कुनै बच्चाले मुसा पाल्ने कुरा गरे पछि मुसाको खाना को कुरा आए पछि को अनुत्तरित प्रश्न "मुसा साकाहारी हो कि मांसाहारी " मा अड्कियो रे | तपाई हरुको अड्कल ले " साकाहारी " वा "मांसाहारी वा "सर्बभक्षि " मा पर्छ ?
Logan · Nov 8, 2025 11:55 AM · 5,088 views
छुचुन्द्रा मुसा दुवै सर्बभक्षि हुनु का साथै दक्ष सिकारी हुन् भन्ने साबित हुन्छ | https://www.npr.org/sections/g...
Logan · Nov 10, 2025 9:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion