All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 16, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal After a month of discussion, Congress impasse continues The establishment faction remains firm on not holding any kind of party convention before the elections. Floodlights. Camera. Action. Stage set for second NPL season With Rs400 million in expected earnings, improved stadium, and 23 night matches, the NPL aims to showcase Nepal’s readiness for international events while delighting fans. Airlines directed to compensate if passengers denied boarding without valid reason The immigration department issues circular after over 100 travellers turned back arbitrarily at Kathmandu airport. Wildlife risks grow along forested Rautahat highways Frequent encounters with elephants and other animals raise safety concerns for travellers. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दुर्गा प्रसाईं संरक्षक रहने गरी नागरिक बचाउ दल दर्ता अघिल्लो चुनावमा माओवादीले 'पोस्टर ब्वाई' बनाएका कुलमानको रोजाइमा किन पर्यो काठमाडौं–३? सिंगापुरबाट फर्केपछि देउवा सक्रिय, भेट्न थाले नेताहरूलाई तीन महिनामा चार अर्ब ९० करोडको आइटी सेवा निर्यात एकताका लागि अशोक राई र महन्थ ठाकुरसँग संवादमा छन् उपेन्द्र यादव मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकम दुई खर्ब ६४ अर्ब बढी १.६७ प्रतिशतले बढ्यो मूल्य वृद्धिदर विदेशी मुद्रा सञ्चिति ३० खर्ब नजिक कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एनपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट नेपाल क्रिकेट संघ(क्यान)ले नेपाल प्रिमियर लिग(एनपीएल) २०२५ को टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडलाई प्रदान गर्ने निर्णय गरेको छ। कहाँ छन् सर्वोच्चका तत्कालीन न्यायाधीश बमका ‘हत्यारा’ ? एक दशकअघि भएको सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर चन्द(बम)को हत्यामा संलग्न बाबु थापा २४ भदौमा सुन्धारा कारागारबाट फरार भएका छन् । केन्द्रीय सुरक्षा समितिको निर्णय : जनता आतंकित पार्ने गतिविधि गर्नेलाई कानुनी कारबाही अघि बढाइने दुर्गा प्रसाईं समूह र निकोलस भुषाललगायतका समूहले निर्वाचन बिथोल्न गतिविधिहरू गर्न सक्ने विषय पनि बैठकमा कुरा उठेको थियो । देउवालाई भेटेर महामन्त्री शर्माले भने : मंसिरभित्रै विशेष महाधिवेशन गरौँ मंसिरभित्रै विशेष महाधिवेशन नगरे महामन्त्रीबाट राजीनामा दिने शर्माको चेतावनी डिम्ब तस्करी प्रकरणमा ‘क्लिनचिट’ दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस कानुनका विद्यार्थीहरु उपेन्द्र राउत र आयुष मिश्रले आइतबार रिट पेस गरेका हुन् । रिटमा महान्यायाधिवक्ता सविता भण्डारी बराललाई पदमुक्त गर्नसमेत माग गरिएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 16, 2025 9:00 AM · 1,853 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion