News Summary from Nepal for Thursday, November 20, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 20, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal How an Irish cricket commentator fell in love with Nepal An advocate for Associate Cricket, Andrew Leonard, aka ‘Taklu Dai’, says Nepal is close to a breakthrough in world cricket, with the Nepal Premier League providing fresh momentum. Nepal scraps $500 upper Mustang trekking fee for foreigners, sets $50 daily Move aims to boost tourism in the restricted region as trekking agencies push for reforms. Hearing on House dissolution postponed to December 8 Hearing delayed as defendants have yet to submit all written responses. Human Rights Watch says Nepal security forces used disproportionate force on youth protests Urges the government to credibly investigate role of security forces, others in the two days of deadly violence. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बोपराको अर्धशतकमा चितवनले लुम्बिनीविरूद्ध जोड्यो १४२ रन बञ्चरेडाँडावासी र सरकार सहमति नजिक, मन्त्रालयमा हुँदैछ हस्ताक्षरको तयारी विद्या भण्डारीकै उपस्थितिमा ईश्वर पोखरेलले गर्नेछन् एमाले अध्यक्षमा उम्मेदवारी घोषणा पहिलो पटक बनेको हिमपात पूर्वतयारी प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा के छ? रक्षा बम भन्छिन्– धेरै विध्वंश देखिसक्यौं, अब संयम र धैर्य राखौं सिमरा घटनाबारे प्रचण्डले भने– लोकतन्त्रमा मतभिन्नता स्वाभाविक हो, हिंसामा रूपान्तरण नगरौं महिला संघको भेलामा निधिले भने- विशेष महाधिवेशन अव्यावहारिक छ चितवनविरूद्ध लुम्बिनीले टस जित्यो, यस्तो छ प्लेइङ-११ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सरकार र बञ्चरे डाँडाका स्थानीयबीच के-के सहमति भयो ? काठमाडौंको फोहोर उठाइने काठमाडौं महानगरले २ वटा पालिकालाई दिँदै आएको ३/३ करोड रकमलाई वृद्धि गरी ६/६ करोड पुर्‍याउने पनि सहमति भएको छ ।  प्रधानमन्त्री कार्कीसँग नेकपा माओवादीका नेताहरूको भेट राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजान महासचिव चन्दको आग्रह सरकार दिशाहीन रहेको भन्दै जेन-जीका २३ समूहद्वारा प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग आफूहरूले भनेअनुसार नभएमा सरकारको विरुद्धमा अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम हुने चेतावनी सर्वोच्चलाई ओलीको जवाफ : मैले सुशीला कार्कीलाई प्रम नियुक्त गर्नू भनी सिफारिस दिएको थिइनँ संविधानको धारा ७६ अनुसार सरकार गठन नगरी सुशीला कार्कीलाई नियुक्ति गर्नु संविधानको ठाडो उल्लंघन भएको ओलीको जवाफ छ। div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 20, 2025 9:00 AM · 1,799 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion