News Summary from Nepal for Tuesday, November 25, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 25, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Finland clings to happiness crown as economic gloom deepens Finland’s export-dependent economy has struggled since the phone business of Nokia, once Europe’s most valuable company, collapsed in 2014 after it fumbled the switch to touch-screen smartphones. UML moves Supreme Court challenging House dissolution Petitioners seek House restoration, annulment of Karki’s appointment and reversal of all subsequent decisions. Nepal closer to 5G auction as regulator seeks ministry nod There are speculations that geopolitical factors have stalled 5G rollout for past four years. Police disperse Gen Z activists at Singha Durbar Group seeks meeting with Prime Minister Karki amid growing protests over alleged nepotism. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati उच्च उतारचढावपछि बढेरै बन्द भयो नेप्से भारतबाट फर्कियो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहितको भ्रमणदल सर्वोच्च अदालतमा एमालेले दायर गरेको रिटमा के छ? साढे १२ करोडमा जंगल र नदी किनारबीच बनेको रिसोर्ट सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद सेयर दिने 'दुई दिनको आन्दोलनले नेपालको राजनीति फेरियो, हामी चाहिँ पार्टीको महाधिवेशन पनि गर्न नसक्ने?' सुर्खेतमा महेश बस्नेत सहभागी कार्यक्रम बाहिर जेनजीको विरोध प्रदर्शन जसपा नेपालले भन्यो– निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सुदूरपश्‍चिम रोयल्स VS कर्णाली याक्स अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला । मोबाइल चोरीको आरोप, निर्घात कुटपिट अनि मृत्यु : पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् यो घटना १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु किन भयो ? उनीमाथी मोबाइल चोरीको आरोप किन लाग्यो र घटनाक्रम कसरी अघि बढ्यो ? 'एन्थम' होइन, चेतावनी हो- 'कलिला छाती' मोनिका थापाको गीत 'कलिला छाती' जेन-जी विद्रोहको प्रतीक बन्दै सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ- आन्दोलनका सहिदलाई सम्झाउने काम गरिरहेको छ। सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी तथा सार्वजनिक विज्ञापनमा तेस्रो पक्षको बिल अनिवार्य पेश भएपछि मात्रै रकम भुक्तानी गर्न सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको हो। ५ सय रुपैयाँको विवादमा भएको थियो गोंगबुमा मायाको हत्या मृतकको शरीरमा बेरिएको तन्नाको ट्यागका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसमा लेखिएको १४५५ नम्बर नै होटेलको स्टाफ रुपमा रहेको तकियाको खोलको ट्यागसँग मिलेको थियो । वीपी प्रतिष्ठानमा घण्टौं लाइनले बिरामीलाई सास्ती अनलाइनबाट रजिस्ट्रेशन तथा बिल काट्ने व्यवस्था भए पनि सेवा लिन सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 25, 2025 9:00 AM · 1,653 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion