https://www.ratopati.com/story... "गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेशभित्र गाँजा खेतीलाई वैधानिकता दिने भएको छ। मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत गाँजा खेती र घरेलु मदिरा ब्राण्डिङलाई कानुनी दायरामा ल्याउँदै आर्थिक उपार्जनको स्रोत बनाउने घोषणा गरेको हो।"
Khaobaadi_Netaa · Jul 10, 2026 2:56 PM · 2,276 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion