म आफ्नो सानो मूखबाट कसरी गरुँ तिम्रो गुणगान नेपाल आमा तिम्रो समतामा फिका जस्ता लाग्छन भगवान !! http://www.youtube.com/watch?v... जहाँ छन बुद्ध का आँखा, स्निध शान्त र सुन्दर त्यहाँ छ शान्ती को क्षेत्र, मेरो राष्ट्र मनोहर प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता छलकिन्छ ममता मेरो, भव गंगा जता तता जहाँ छन बुद्ध का आँखा............ माया नेपाल को लाग्छ, नेपाली ईतिहास को माया नेपाल को लाग्छ, नेपाली ईतिहास को माया प्राकृति को लाग्छ, कला भाषा र भेष को पुर्खा को मंत्र यो जप्छु, चौतारी मा बसी जननी जन्मभुमिस्च स्वर्गादपि गरियसि जहाँ छन बुद्ध का आँखा......... छ ठुलो चाहना मेरो, आमा लाई हसाँउने छ ठुलो चाहना मेरो, आमा लाई हसाँउने सर्वोच्च शिखर बाट, विश्व शान्ती सुनाउने यही प्यारो पितृका माथी, पौरखी बनी कन गर्छु यो चाहना पुर्ण गरी देह समर्पण जहाँ छन बुद्ध का आँखा, स्निध शान्त र सुन्दर त्यहाँ छ शान्तीको क्षेत्र मेरो राष्ट्र मनोहर प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता छलकिन्छ ममता मेरो, भव गंगा जता तता जहाँ छन बुद्ध का आँखा........ rgds..
spreadlove · Jun 18, 2009 11:16 PM · 1,754 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion