Toilet paper or water?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Guys and Gals, what do you think is more hygienic? Toilet paper or Water.... i'm sure u know for what purpose i'm talking about. 

jhan_besmari · Jun 20, 2009 8:20 PM · 63,703 views

36 Replies · Showing 21 - 36
Page 2 of 2

 

rali145 · Nov 18, 2012 1:26 PM

lol @ rali045, at 2:03 he said finish "business" so taking a dump is a business..hmmm..didn't know that :P

virusno1 · Nov 18, 2012 5:58 PM

I heard the utilization of human waste into energy source. CNN has aired the “Open Toilet  in India". It will keep the environment clean as well drop the water borne diseases.  Kathmandu also needs this kind of project forget about how you clean, just follow the rules “Act like a Roman when you are in Roman, use the resources available in your way.” 

MaGorkhe1 · Nov 20, 2012 9:22 AM

Would you wipe your hand with paper if it had smudges of your poop in it? I think the above question should answer this question. To me, TP is a temporary solution and I clean it up well when I am in the shower.

Kiddo · Nov 20, 2012 12:25 PM

first water and toilet paper to dry from hygiene prospective

haal haal pandit · Sep 16, 2024 9:51 AM

गाउॅघर तीर त चिल्लो पात अथवा चिल्लो ढुङ्गाले पनी काम चली हाल्छनी

Khaobaadi_Netaa · Sep 16, 2024 12:18 PM

साझामा ढाल र गुलाफ सबैलाई थाहा भएको कुरा गरि रहनु पर्ने कुरै होइन भन्ने हरुलाई २५ बर्स अघिको आची: हात , पानि र ट्वाईलेट पेपर को समसामयिक कुरा लाइ अगाडी ल्याएर पुराना साझा हरु के के कोर्थे र तिमि पनि समय बिताई गर्नलाइ अघि बढाईएको हो ? तेसो भए अमेरिका छिरे पछि सस्तो ब्रेड बिहान बेलुकी र डिनरमा खानेले "मलाई ब्रेड खायो कि पाद् आउछ" भनि सुरु गरेको धागो पनि ३५ हजार भन्दा बढी views थियो| कुनै Internet export ले यसको पनि खोजि गरि नया ब्युझाई दिए बिसय संग सम्बन्धित कुराहरु जस्तै : पाद र पदाईका तौर तरिका , कसरि पाद्यो भने गनाउने र नगनाउने हुन्छ लगायत खाने कुरा हरुमा के के चै बर्जित गर्दा ठिक हुने सल्लाह हरु थपिने थिए भने नया साझामा छिरेका हरुलाई यो धागोले झैँ ग्यान गुन दिन्थ्यो कि ?

Logan · Sep 16, 2024 2:39 PM

काम पाइनस सुस्ते, १५ वर्ष पुरानो थ्रेड खोलेर बस्या छस ?

pitambar · Sep 16, 2024 3:49 PM

पिताम्बरजी, यो पोस्ट लोगंजीले होइन मैले झिकेको हो , किन र पुरानो पोस्टमा कमेन्ट गर्नु हुन्न र , लोगंजीले पनि डाइलग दिएर जानु भयो

haal haal pandit · Sep 16, 2024 4:19 PM

पितरे बाउको मुख हेर्ने दिन मा Happy Father's Day भन्ने छन् भने तिनै संग सिक जोड घटाउ | नागा नै होस् भने भतिजा भतिजी , भानजा भान्जी संग सिक् | मैले २५ बर्स भनेर लेखेको पढ्दै नपढी आफ्नो बौलाही पन देखाउन पछि परिनस | किन चुर्ण प्रसाद बनि मेरो मलद्वारमा सगबगाई स्वर्गीय आनन्द नलिई तलाई खाना नै अरुचि हुन्छ कि क्या हो ? २०२४ बाट २००९ घटाए पछि यसले १५ निकाल्यो यस्ताले Dollar Tree नगए कता जाओस त | छटियल सबै भन्दा अघिबढेर मेरो यति कमाई हुन्छ भन्न यसलाई हतार गर्यो |यसले यतिलाख भनेकोमा त्यो लाख को अंक चै काटेर बाकि चै कमाएको होला | आफु महा -सुस्ते भए पछि अरुलाई पनि तेस्तै देख्ने यो जाउलाखेल अस्पताल बाट भागेको मानसिक बिकलाग्नी होस् | तेसैले एकै कुरा सधै सुगा झैँ रटान दिई बस्नु बाहेक तेरो अरु केहि काम छैन | एक साता भएको थियो साझामा खिच्चा कुकुर झैँ भुकी बस्नेलाई नगरपालिकाले टिपेर लगे झैँ भएको थियो| यसको बिशेस खान पिन ( मानब बिस्टा ) उपलब्ध गराउन नसकी भाग्न दिएको ले देखा परि भुकी हाल्यो ?

logan · Sep 16, 2024 5:38 PM

ए पण्डितजीले पो हो ? मैले त सुस्तेले भन्ठानेर झपारेको, पण्डितजीले भए त ठिकै छ .साझां तै एउटा छस मगज खुस्केको, अनि तलाई नझपारेर कसलाई नझपारौ त ? बेहोरा सुधार न सुस्ते पहिले . अनि के लेखेर मारिस ए सुस्ते यो " २०२४ बाट २००९ घटाए पछि यसले १५ निकाल्यो यस्ताले Dollar Tree नगए कता जाओस त | ". अलि प्रस्ट लेख न ए सुस्त राम .

pitambar · Sep 17, 2024 11:27 AM

गोज्यान्ग्रे: त महापागल हु भन्ने जानकारी आफैले दीइस | ट्रंप रे हेसियन Immigrant ले बिराला र कुकुर खायो भन्ने कुरा चुनाब सिद्धिए पनि गाएर बस्ने भो अनि त गुल्लाडे ले पनि झड्केलो बाउ ले फेरी कमेन्ट गर्यो भनि पढ्दै नपढी मलद्वार मा छिरिस | तेरो बाउलाई झपारेको भए सद्दे बाउ भेट्टाउथिस , न तेरो घरमा भएको बाउ भनाउदाले न त नियोगी आमाले नै तलाई मानिस हुन सिकाएँ , तेसैले साझामा भुकी बस्छस | त भुस्यालाई नगरपालिकाले समातेर लागेको कारण एक हप्ता साझा smooth र name calling बिना बितेको थियो | किन छोड्यो तलाई ? ओहो, मेरो मलाद्वारमा गुजगुजाउन , आनन्द लिदै छस ? constipation भएको बेला च्यापिएर मर्लास त्यो नभए gassy भएको बेला तलाई उडाएर निकाल्छ | बुढीलाई पढाउँ को सट्टा Dollar Tree बाट ढाल किनेर बच्चा बनाईस अनि साझामा आएर बुढीले यति मात्रै कामाउछे भन्न पछि परिनस | Do not repeat your whining in Sajha about your spouse. Piteko baauko arko naalayak pani Municipality baaT bhaagn paaechha.   Who brags about income. Here is for you. https://www.youtube.com/shorts... Last edited: 17-Sep-24 02:20 PM

Logan · Sep 17, 2024 12:21 PM

तलाई के भयो सुस्ते बेकारमा अरुलाई गाली गर्दै बसेको छस ? मासु चिया खान सुरु गरिस् ?

Tesla guy · Sep 17, 2024 12:27 PM

सुस्ते, तैले ओहायोमा सिंगो खसी ढालेर, दोबाटाँ पानि तताएर, बेसार दलेर खसीको मासु भाग लाएर बेचे पछि तेरो जेनेटिक बाउ इमिग्रेन्ट प्रति बिच्किएको भन्ने कुरा छ त ? तेरो बाउको लादि सिङ्गै खसी त घिच तर दोबाटाँ नेपालाँ जस्तो खसी नकाट. बुचर हाउसाँ किनेर आन्द्रा फुट्ने गरि घिच .खैरेले बेसार लगाको खसी देखेको हुदैन, फेरी मुजी झ्वास्स हेर्दा टाउको काटेको, बेसार लाएको खसी त कुकुर जस्तो जस्तो देखिन्छ .ठाउँ ,काल ,बेला ,परिस्थिति हेरेर काम गर्नु पर्छ सुस्ते .किर्ते शरणार्थी बनेर लिएको कागज-पत्रले तलाइ अमेरिकन पासपोर्ट सम्म देला तर तँ जस्ता ग्वालालाइ अम्रिकाले यो जुनीमा स्विकर्दैन . मुजी सिंगो खसी एक्लै खाने पिचास . तैले यश अघि पनि खसीको बिकर ( राजखनी ) देखि सिंगो खसी एक्लै हसुरेको कुरा तँ स्वयंले पटक पटक साझामा बक्या छस.   Last edited: 17-Sep-24 04:35 PM

pitambar · Sep 17, 2024 4:32 PM

त्यो ल्वाङ्ग ल्वांगे तेरो अर्को झड्केलो बाउ को छोरो हो , त्यसको नया बाले कमसे कम सिङ्गै खसी काटेर ख्वाएको रहेछ | त र तेरो स्वागे बाउ डिल्लीबजारमा जस्तै भाग लागाएर मासु बेच्ने ले खसीको लिंगको नसो चै कुकुरलाई दिदा कुकुरलाई खेदेर टिप्न जानेको कुरा यो भन्दा बढी के नै हुन्छ र | ट्रंप को देखा सिखी गरेको होलास गधा ले नुहाए पनि विदेश नै पुगे पनि गधा घोडा हुन सक्दैन गधा गधा नै हुन्छ | दशैमा अरुको घरमा खसी काटेको देखेर कति इर्श्या गरिस होला तेही इर्स्याले मर्ने भईस | कहिँ अण्डाको प्रोटिन चै आफुले खाने अनि रानी चै छोरा छोरीलाई ख्वाएको कुरा गर्ने तै होइनस | एसो भए तैले तेरा स्वांगे बाउको झैँ गर्न थालिस | गलत ठाउमा तेरो बुद्दि अतिनै छ , तेसैले dollar tree बाट कन्दम किन्दै बर्सेनि बच्चा जन्माउने त , आफुले त पढेंन बुढिलाइ किन पढाउथ्यो | कुबुददी ले एति कमाउछु , बुढिले चै यति मात्रै कमाउछे भनि साझामा लेखि बस्ने तेरो बुद्दि पधेरनि को भन्दा माथि किन जान्थ्यो , जाने भए आमदानी खर्च को Balance sheet अरुलाई सुनाइ बस्थिस र | महा पागल किन बिग्रिएको ग्रामोफोंन जस्तै बजी रहन्छस , यसका स्वागे बाउले झापट लगाउने गरेको ले दिगाम खराबीको कारण हुन सक्ने देख्छु | GOFUND को कुरा गर्लान भनेर "एक कौडी पनि दिन्न" भन्नेलाइ तैले दिनु पर्दैन तेरो मानसिकरोग को उपचारार्थ खोलि दिऊ ? हेटौडा तिर होलास, ford टेम्पु अझै चलाउदै छस ? तलाई बाउले गरि खावोस भनि दिएको हुनुपर्छ |

logan · Sep 17, 2024 5:11 PM

@pitambaram , LOL

salikram jamakattel · Sep 17, 2024 5:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion