ख्यातीका हत्यारामाथि कुटपिट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ख्यातीका हत्यारामाथि कुटपिट   अनलाइनखबर डटकम-->Sunday, July 5, 2009, 13:49 समाचार 1,009 5 comments --> --> २१ असार, काठमाडौं । कलेज छात्रा ख्याती श्रेष्ठका आरोपित हत्यारा बिरेन श्रेष्ठ र मेरिना शाक्यलाई स्थानीयबासीले आक्रमण गरेका छन् । अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले जिल्ला अदालत बबरमहल लाँदै गर्दा स्थानीयबासीले दुवैलाई जवरजस्ती कुटेका थिए । अदालत परिसरमा हाँस्दै निस्किएपछि अभियुक्तहरुलाई सर्वसाधारणले कुटेका थिए । प्रहरीले जोगाएका कारण अभियुक्तहरुलाई चोटपटक भने लागेन । source: onlinekhabar.com

sajha_addict · Jul 5, 2009 10:07 AM · 97 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion