महिला प्रहरी बलात्कृत धनगढी, २०६६ आश्विन १७ - जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत ६ जना प्रहरीले एक महिला प्रहरीमाथि सामूहिक बलात्कार गरेको खुलासा भएको छ । गत असोज ११ गते बलात्कृत महिला प्रहरी धनगढी पुगेपछि घटनाको खुलासा भएको हो । पीडित महिला प्रहरी डिआइजी पार्वती थापको सम्पर्कमा पुगेकी छन् । घटनामा संलग्न प्रहरी हवल्दार वीरेन्द्र बम, हिरादत्त बडु, जवान नदीभान महतारा र करबीर थलाल फरार छन् । बलात्कारमा संलग्न एक प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानको नाम खुल्न सकेको छैन् । http://www.ekantipur.com/np/ne...
saathtimro · Oct 4, 2009 12:32 AM · 63 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion