(तपाईहरुको सल्लाह सुझाब पाए आफुलाई सुधार्ने मौका पाउने थिए।) दु:ख भुल्न दुखी भएर होइन दु:ख बाडेर भुलिदो रहेछ बिछोडको घाऊ ओखतीले होइन समयले भर्दो रहेछ जीवनको यथार्थ मोज्मस्ती होइन दु:ख छिचोलेर जिउनु रहेछ सफल जिन्दगी धन सम्पत्तिले होइन त्याग र तपस्याले तौलिदो रहेछ खुशी हुन खुशी साचेर होइन खुशी बाडेर होइदो रहेछ कसैको माया खोसेर होइन माया लाएर पाइदो रहेछ प्रेमको दियो कुनै तेलले होइन विश्वाशले बल्दो रहेछ
maun · Nov 12, 2009 6:29 PM · 599 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion