nepal ama ko man dukhirakheko chha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सबै नेपालीमा साब्धान !!!!!!! अहिले नेपालमा जुन राजनैतीक् भनेर जनतालाई यो जङल्मा बस्ने माओवादीहरु ले नेपाललाई टुक्रा टुक्रा गर्न खोजिराखेको  छ, नेपालीह ले अब बुज्नु पर्‍यो कि यो माओवादी नेता प्रच्न्द्र ईन्डिया को जासुसी हो र ईन्डियाबाट सन्चालित मान्छे हो। येस्करन उसलाई झुन्द्यौनु पर्छ । नत्रभने कुनै पनि दिन नेपाललाई हरेक क्षेत्र बाट ईन्डियालाई सुम्पी दिन्छ। अहिले उस्ले अरुलाई ईन्डियाको गुलाम  भने पनि अन्न्तमा प्रचन्द्र नै ईन्डियाबाट सन्चालित   नकाप्धारी हो।   

sudido · May 9, 2010 11:20 PM · 55 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion