~* चौतारी १८८ *~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

*  चौतारी १८८  *   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि? सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 188 editions.

serial · May 24, 2010 1:37 PM · 223,546 views

331 Replies · Showing 321 - 331
Page 17 of 17

एनु लाई मैले निम्तो देको रे - होइन हौ कती झुठो बोल्न सक्छ यो एनु त बाइ एनु र हाकु मै एउटै ड्याङ को मुला हरु हो है - दुबै एक से एक - अब आलु खार पेडा को धाक कसरी दिने भनेर पुरे सँग सिके हुन्छ - क्या मिलाई मिलाई भन्छ भने केटो त Last edited: 27-May-10 01:54 PM

serial · May 27, 2010 1:54 PM

हो ब्लुर मिरर हो म नि लहरे कै निम्तो म आको उसैले सन्खा गर्छ के बसै भो र लौ म नि बहिर बहिरै बस्छु चौतारी निहालेर

haku_mai · May 27, 2010 1:58 PM

एक हुल आएछन हल्ला गर्दै, काँ गाथे एत्तिन्जेल धमिली ले ल्याको सबै ड्रिन्क ठुल्दाइ ले घुड्क्याए भने भरे घर कल्ले पुर्याउने ठुल्दाइ लाई? एनु र हाकु मै को भनेर एनु र हाकु मै दुबै लाई थाहा भइसक्यो- मैले नि था पाए ल अब त लहरे द् जासुस। रि प्रनाम पुरे बिचरो इन्डियनछाप रोटी खर दङ पर्दो रईछ,तावामा पकाको रोटी खान पायो भने के भन्दो हो ?

बिस्टे · May 27, 2010 2:01 PM

बर्थडे ठुल्दाइको पार्टी र केक चाँही मैले खाइदे यता ! लु भो त अब ! बिस्टे, बिउँली, लहरे, ठुल्दाइ, हाकु सबैलाई दोश्रो राउण्डको यो सोझो रिट्ठेको जदौ !

ritthe · May 27, 2010 2:04 PM

मैले निम्ता देर आको भनेपछी मलाई थाहा नहुने त कुरै भेन अब ठुल्दाइ ले दुबै मै हुँ भनेर आरोप लगाएको छ मैले नी ती दुई म होइन भनेर प्रुभ मैले गर्दियो भने म: म: नै नखाने रे ल कस्तो स्योर भा त ल ठुल्दाइ मैले एसो हेर्दा ठुल्दाइ ले म: म: खाने योग कमै देखेको छु ल मैले भन्ने कुरा एत्ती हो बुझ्ने ले जि बुझे नी बालै हो

serial · May 27, 2010 2:07 PM

Haaaii nindra po lagyo!!

cheli · May 27, 2010 2:11 PM

ल फेस्बूक  को भाग दुई लेख्न बस चेली निन्द्रा सिन्द्रा सबै भाग्छ ट्राइ गर्ने हो की Last edited: 27-May-10 02:20 PM

serial · May 27, 2010 2:14 PM

Last edited: 27-May-10 02:22 PM

haku_mai · May 27, 2010 2:17 PM

ल ल लहरे धन्ना नमान मैले नि देखी सके दुइटी लाई बुर्का लार हिनी रा। तिमी हैनौ त्यो भन्दिउला ठुल्दाइ लाई म नि। रिट्ठ्स राज्स रायमाझ्स कता बेपत्तज्स आज्स। कुइक न्याप लिदेउ न त चेली।

बिस्टे · May 27, 2010 2:18 PM

ओई हाकु मै धेरै बढी होइन ल टाइपो साइपो भन्ने पनि हुन्छ नी - बुझेर पनि नबुझेको जस्तो गर्ने हैन बिस्टे काजी - ठुल्दाइ त एक सूरे छ - त्यो कुरा म भन्दा बढी अरु कोल्लाई थाहा होस्  

serial · May 27, 2010 2:23 PM

आँssssच बिस्टे सोम ! आजु त र्याग भयो नि ब्रो ! काम मा अडिटर आएर र्याग गर्नु थाल्यो के ब्रो तेइ भर म अघी देखी चौतारीमा छिर्नु पाको छैन अन्त सुड्ढाले यो पनि देखा त्यो पनि देखा भन्छ हौ ! मेरो पालो रिसले चौतारी खोलेर बसेको ! खितितितित

ritthe · May 27, 2010 2:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion