म् आहत नजरले ,आफ्नो बिम्ब हेरिरहेछु | दिन गनिरहेछु ,रात पर्खि रहेछु , यि ,न् आमन्त्रित अथिति हरु लाई पोसिरहेछु , म् सनै सनै लुटिदैछु | ८० प्रतिसत को भाबना मा खेल्ने यि को हुन , पुछर ले हात्ती हल्लाउने यि को हुन , म् सुम्सुम्याइदै बली गृह तिर लगिदै छु , म् सनै सनै लुटिदै छु | सन्तान हरु सिक्षित भये ,तर धेरै स्वार्थी भये ' म् चनाको भाउ मा बिक्दैछु ,पिठोमा साटिदै छु , उनिहरु जान्ने सुन्ने भये ,बिबेक हराये | म् सनै सनै लुटिदै छु |
prabhat41 · May 28, 2010 10:22 AM · 141 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion