पारस ले येसो भने कसो होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिदा मनाउन को लागि म आफ्नो परिवार लियेर सफारी जङल गए  थिए  सफारी मा जंगली जनावर ले आक्रमण गर्‍यो भने  पसु जनावर लाई तर्साउन को लागि भनेर मैले साथ म बि बि गन लियेर गए को थिए रात मा थकान मेटौन बार मा बस्दा यो  बिदेशी भडुवा हरु ले  म मेरो परिवार र मेरो देश् नेपाल को बारे  गिरायेर बोलेको सहना नसकी मैले बि बि गन (http://news.bbc.co.uk/2/hi/uk_... मा फाएर गरेको हुँ . पड्का को  त साची कै बन्दुक नै हो नी तर सबुत खोइत ? हतियार खोइत ? न बन्दुक न गोली न आज न भोली ! जये नेपाल

gorkhe maila · Dec 15, 2010 1:39 AM · 129 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion