साथीहरु ,मेरा ज्ञानदाताहरु ,गुरुहरु दुइ हात टाउकोमा ठोक्दै नमस्कार !धेरै नै थाकेर मैले नमस्कार ठोकेको हु !अब नेपालीहरुले छाती फुलाउनेबेला भयो ,झन्डा फरफराउने बेला भो ,सिर ठाडो गर्ने बेला भयो !हो सांचिकै !ओहो हामी नेपाली !ओहो हामी गोर्खाली हाम्रा पुर्खाहरु ले यहि नै सिकाएका थिए है हामीलाई ?के भएन ?हुनु सम्म भयो ,नहुनु सम्म भयो !रमाइलो भयो देश डुबेर है ?! मैले पहिले देखि नै यसको बारेमा छलफल गर्दै आएको थिएँ ,नेपाल र भारत .मैले नेपालमा टेलिभिजन को तितो सत्यमा हिन्दी अभिनय गरेको र हिन्दी गीत हालेको भनेर छलफल गरेको थिएँ !धेरै गुनासोहरु पाँए कसैलेत म संग सहमति जनाए भने कसैले के चाहिं हुन्छ र ?एसले कसरि देश बिगार्छ भनेर भने !अनि कतिले तछाती नै रेटने गुनासो ब्यक्त गरे ..आखिर के सोचीरहेका छौँ हामीहरु --??आफ्नो ईजत फालेर फोहोरमा फालेका छौँ हामी !हाम्रो बाँकि रहेको जमिन मात्र हाम्रो हो हामीले भन्न मिल्ने नत्र नेपाल नै भारत भने हुन्छ ... तपाईहरु लाइ थाहा नै छ कि कला,संस्कृति कति महत्वपुर्ण छ हाम्रो लागि ,देशका गहना हुन् -तर हामीले त आफैलाई बिर्सेर अरु को ताल मा पौडी खेल्दै छौँ ,अनि हाम्रा गहना हरि त्यैरिन नसकेर गुहारिरहेका छन् ,आँखा बाट आँसु फालदै फाल्दै संघर्स गरि त्यैरिन खोज्दैछन .हामी के हेरेर बसीरहेका छौँ ?हामी त अझ बढी भारत को सम्मान गर्दैछौँ ..!हामी सांचिकै नै मुर्ख हौँ ..तपाईहरु लाइ के थाहा त है ?हाम्रा पुर्खा हरुले एती प्रयास गरेर देशलाइ एस्तो अवस्तामा पुर्याए हामी तिनीहरुलाई पछि फर्केर नहेर्ने ? अहिले के छ देश को अवस्त हरेक गल्लि गल्लि ,घर घर मा इन्डियन प्रभाब छ र एसले बिस्तारै देशलै मारीरहेको छ ,हामीले आँफुलै कसरि नेपाली भन्ने अब ?हामी हाम्रो जमिन फिर्ता माग्ने ?सुन्दा सजिलो छैन तर बुज्दा गार्हो छ ...भारती प्रभाब नै नेपाल लै डुबाउने एक नम्बर हो !कसैले सोचेको छ ?खोइ नेपाली ,कोइ नेताहरु ??कसैले ?मैले धेरै गुनासो हरु पाँए -- """""हिन्दी सिनेमा हेर्नै हुँदैन, हिन्दी सिनेमा हेर्यो कि त्यो देशको माया नभएको, (तन्नेरीहरुको भाषामा धोती सपोर्टर) भई हाल्छ भन्ने कुरामा मेरो कत्ती पनि सहमति छैन। पहिलो कुरा त संगीत र साहित्य सर्जकहरु सोचाइको सिमाना हाम्रो राष्ट्रियता र जातियताको भन्दा धेरै फराकिलो हुन्छ। अर्को कुरा यदी आफू सम्पन्न हुनु छ, आफ्नो भाषा साहित्य सम्पन्न बनाउनु छ भने अरुहरुले के गरिरहेका छन् र कसरी गरिरहेका छन् भनेर बुझ्नु पनि त्यतिकै जरुरी हुन्छ"""""" अहिले देशको स्तिथि के छ बुज्नुभएको छ ?हरेक नेपाली को रगत मा भारत बसेको छ -कला संस्कृति रक्ताम्य परेको छ ,बिचरा !ल अब संगीत सुन्नु हुदैन भनेर मैले भनेको होइन तर अहिले कस्तो छ पनि त बुज्नुपर्यो नि ?थाहा ६ ?हरेक टोल टोल ,गल्लि गल्लि मा इन्डियन गीत थर्कर बजीराखेको हुन्छ ,पार्टी मा हरेक ठाउँ ठाउँ मा !अब रेडियोको कुरा गरौँ ,हरेक पल्ट रेडियो खोल्यो हिन्दी गीत आंधी बनेर आइहाल्छन -नेपालीको रेडियो गीत हिन्दी ?ल हिन्दी ३,४ घण्टा भए ठिकै छ -चौबिसै घण्टा हिन्दी -आखिर किन ?अनि नेपाली गीत लै छि छि !!भन्दैनन् नेपालीहरु - भनिन्छ नेपालीहरु को कान बुझिएको छ हिन्दी सिनेमाका गीत हरु ले -नारायण गोपाल,अब स्कूल स्कूल ,कलेज कलेज सबै हिन्दी मा नाच्छन कार्यक्रम हरुमा नेपाली कमै होलान -अह कति राम्रो हगी ?खै सिक्येउ त हाम्ले -सम्पन्न भयो हगी ?अझै नेपाल का गधा हरु ले आफ्नै गीत संगीत लै ध्वस्त पर्न थाले ,जे गरे नि हुन्छ भनेर ! येसरी सिक्नु पर्दो रे६ मैले नि बुझे !!..... अब सिनेमा को त झन् कुरै नगरौं -हिन्दी फिल्म रिलिस हुने बित्तिकै सारा नेपाली -बच्चा ,युवा युवती ,बुडा पाका सबै हेर्न जान्छन कट्टु समेत नलाई - आखिर देसका कर्नदार यिनै हैनन् र ?येसरी सिक्ने कि सिनेमा भरि हिन्दी नै हिन्दी -अनि बच्चा ले के सिक्छन -पछि गएर आफ्नो संस्कृति लाइ माया गर्ने कोहि बाँकि रहन्छ ?सबै बौलाहा भएपछि ?अनि नेपाली संगीत कसरि अगाडी बढ्छ -चलचित्र भण्डार कसरि अगाडी बढ्छ -उल्टो डुब्छ डुब्छ ,सबै ले आश हार्छन निर्माता ले पनि -नेपाली चलचित्र विकास नहुनुको मूल कारण नै भारत हो -ल हामीले सहयोग लियौं रे सुरु तिर भारत बाट -त्यो भन्दैमा एस्तो गर्ने आफ्नो देशलाइ गु मा मिसाएर ! येसरी नै सिक्नु पर्दोरहेछ मैले पनि बुझे !!.. कसैले एस्तो सोध्न सक्छ -"""""" कति नेपाली चेलीले भारतीय बजारहरुमा नारकीय जीवन बिताइ रहेका छन्? कति नेपाली बालिकाहरुले मेघालयको कोइला खानिमा ज्यान गुमाइ रहेका छन्? एउटा देशभक्त नेपाली को कर्त्यब्य भनेको भारतीयहरु बिरुद्द झ्याल ढोका थुनेर बस्नु होइन बरु यस्ता समस्याहरु बिरुद्द असरदायी भूमिका निर्वाह गर्नु नकी मुढे देशभक्ति देखाएर रितिक रोशन काण्ड मच्चाउनु। हाम्रो नेताहरु जियु जियु गरेर भारतीय नेताहरुको शरणमा पर्न जान्छन् त भारतीय गीतकार र संगितकारको के दोश? हाम्रा नेपाली बाउआमा नै आफ्ना छोरीहरु बेचिदिन्छन् त ती भारतीय संगीतकार र गीतकारको के दोश? """""" हो मैले दोष कसैलाई दिन खोजेको छैन ,हो थाहाछ हाम्रा नेता हरु ले एस्तो दुस्ट काम गरिरहेका छन् !!अब एक प्रकार बाट हेरनी हो भने ,आखिर त्यो हुनुको कारण के हो ?भारत नै हैन -भारत बाट सिकेको हैन -अब भारत को सरकार संग भर भरेपछि के गर्ने ?हिन्दी ले पनि येस्मा ठुलो प्रभाब परेको छ ,सबै नेपाली ले येही सिक्दैनन ??बेचभिखन भित्राउने त भारत नै हो नि ?? अब गीत को कुरा बेग्लै छ -भारत मा हाम्रो नेपाल नै डुबाउने जरी प्रभाब परेपछि ,हाम्लाई हिन्दी मन पर६ र छि छि भन्छौं नेपालीलाई -त्यै भएर न हो -एदी भारत को सट्टामा अरु कुनै देश भएको भए हाम्लाई त्यै पनि मन पर्थ्यो (झन् भारतत झन् दुस्ट छ ),एदी मन पर्दैन त्यसो खाते गीतहरु ,फिल्महरु भनेर बस्यो भने हामीलाई सांचिकै राम्रो लाग्दैनन् र सांचिकै पनि त्यो बेकार हो ,काम नै छैन हिन्दी केहि पनि !सबै ले हार खाएपछि कसको के लाग्छ -कसैले केई सोचेको छ :?बुझेको छ ? त्यसैले भारती गीतकार ,संगीतकार लाइ सांचिकै सत्रु नभए पनि हामीले सत्रु लै मान्नुपरछ !होइन र ??भारत संग हामीले सिक्नु जरुरि छ ?हो र ?येसरी नै खै केई भयो त सिकेर ,सिकेर की हुनेवाला छैन --येसरी नै सिक्नु पर्दोरहेछ मैले बुझे ,....!!! अब अहिले क ठिटा हरु सबै हिन्दी गीत सुन्छन ,भुल जस्तो लाग्दैन तर देशको नजर बाट हेर्दा त्यो पनि एउटा भुल हो ,त्यसो नचाहिने गीत किन सुन्ने ?>बेअर्थ का :) ? हरेक देश को आफ्नै महत्व हुन्छ ,भारत लै भारत कै महत्व छ भने नेपाल लाइ नेपाल कै -के अब नेपाललाई भारत को महत्व छ तर बिस्व को राम्रो देश नेपाल नै हो (नेपाली भएको नाता ले :))-अरु कुरा मा हामी भारत बिना असम्भब छ तर कमसेकम कला ,संस्कृति त जोगाउनु पर्छ नि पर्दैन ?"अरु को भरमा पर्नु हुदैन ," "सुन भनेको देश को धन हो त्यसको रक्षा गर्नु -नारायण गोपाल भन्थे तर खै ??एई हो रक्षा गरेको भारती काम नलाग्ने गीत किन सुन्ने हामी नेपाली हरु \ नारायण गोपाल ,गोपाल योन्जन ,रत्न दस ,...इत्यादी को गीत राम्रो मात्र छैन -तिनीहरु को हरेक सब्द मा नेपालीत्व झल्किरहेको हुन्छ ,गाउँबेशी झाल्कीरहेको हुन्छ ,पहरा ,छहरा -हिन्दी सुनेर क भो ?गीत भन्या त एस्तो हो जो सुन्दा सुन्दै हाम्रो छाती फुल्छ ,हर्स को आँसु बग्छ ति मखमली स्वोर हरु मा ,बाजा हरुमा ,गला हरु मा !!हिन्दी गीत मा त्यस्तो छ खाली कुहिएको पाप छ (नेपाल को लागि ,नेपाली को लागि )अब फुस्रो भयो हैन देशभक्ति ,खाली अरु लाइ दोष लाएर के फुस्रो देशभक्ति देखाउनु !वहा !वाह !!!!!!!!!!!!!!!!!! आफ्नो देश मा समाजसेवा गर्ने पनि थकि सके अब -त्यो बेग्लै छ तर संकृति को कुरा हो यो ,संस्कृति मर्यो त देश मर्यो,भारत ले पनि नेपाली को आस मारिरहेको छ !त्यसैले एक किसिम मा हामी सबै भारतीलै ,भारत लै दुस्मन नभए पनि मानेको अभिनय मात्र भएपनि गर्नुपर्छ !सांचिकै अभिनय!!!!!!तर त्यसो भन्दै मा यो हैन कि भारती मित्र लै की गर्नु तिनीहरु लै आदर गर्नुपर्छ ! अब जुन मनलागछ त्यै सुन्छौं ,मलाई मन पर्छ नेपाली हरु गीत नै नराम्रा भन्ने बेहकुफ ,गधा हरु लागि उत्तर येही हो .. अब हामी सबै भारत को नायक नायिका ,संगीत कर छिन्न खप्पिस -ल नेपालीको इतिहास पढौं ,सबै महान मान्छे को जीवनी पढौं ति कहाँ कहाँ हिमाल भन्दा अग्ला छन् ,बिस्व मै कसैले नजन्माएको प्रतिभा जन्माएको थियो नेपाल ले !!!महातमा गान्धी महान छन् ,हामी नेपाली हरु ले खिल्ली उदाउनुचाहिं बेहकुफी हो त्यो !सम्मान पनि गर्न सिक्नुपरछ !तर एक किसिम मा भन्दा गान्धी लै सत्रु नै मानेर सम्मान गरेको राम्रो (मैले नकारातमक भनेको होइन ,के भनेको बुजीसकनु भो होला )!!तपाई हरु एक चोटी देश भक्त गीत गहिरिएर सुन्नुश ,अनि <span lang="HI" style="fo
nepalipagal · Jan 11, 2011 9:09 PM · 154 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion