झरीरहेको नेपाल ,फुटीरहेको नेपाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथीहरु ,मेरा ज्ञानदाताहरु ,गुरुहरु दुइ हात टाउकोमा ठोक्दै नमस्कार !धेरै नै थाकेर मैले नमस्कार ठोकेको हु !अब नेपालीहरुले छाती फुलाउनेबेला भयो ,झन्डा फरफराउने बेला भो ,सिर ठाडो गर्ने बेला भयो !हो सांचिकै !ओहो हामी नेपाली !ओहो हामी गोर्खाली हाम्रा पुर्खाहरु ले यहि नै सिकाएका थिए है हामीलाई ?के भएन ?हुनु सम्म भयो ,नहुनु सम्म भयो !रमाइलो भयो देश डुबेर है ?! मैले पहिले देखि नै यसको बारेमा छलफल गर्दै आएको थिएँ ,नेपाल र भारत .मैले नेपालमा टेलिभिजन को तितो सत्यमा हिन्दी अभिनय गरेको र हिन्दी गीत हालेको भनेर छलफल गरेको थिएँ !धेरै गुनासोहरु पाँए कसैलेत म संग सहमति जनाए भने कसैले के&nbsp; चाहिं हुन्छ र ?एसले कसरि देश बिगार्छ भनेर भने !अनि कतिले त छाती नै रेटने गुनासो ब्यक्त गरे ..आखिर के सोचीरहेका छौँ हामीहरु --??आफ्नो ईजत फालेर फोहोरमा फालेका छौँ हामी !हाम्रो बाँकि रहेको जमिन मात्र हाम्रो हो हामीले भन्न मिल्ने नत्र नेपाल नै भारत भने हुन्छ ... तपाईहरु लाइ थाहा नै छ कि कला,संस्कृति कति महत्वपुर्ण छ हाम्रो लागि ,देशका गहना हुन् -तर हामीले त आफैलाई बिर्सेर अरु को ताल मा पौडी खेल्दै <span lang="HI" style="font-size:11.0pt;line-height:115%; font-family:&quot;Mangal&quot;,&quot;serif&quot;;mso-ascii-font-family:Calibri;mso-ascii-theme-font: minor-latin;mso-

nepalipagal · Jan 11, 2011 9:22 PM · 97 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion