झरेको नेपाल फुटेको नेपाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} साथीहरु ,मेरा ज्ञानदाताहरु ,गुरुहरु दुइ हात टाउकोमा ठोक्दै नमस्कार !धेरै नै थाकेर मैले नमस्कार ठोकेको हु !अब नेपालीहरुले छाती फुलाउनेबेला भयो ,झन्डा फरफराउने बेला भो ,सिर ठाडो गर्ने बेला भयो !हो सांचिकै !ओहो हामी नेपाली !ओहो हामी गोर्खाली हाम्रा पुर्खाहरु ले यहि नै सिकाएका थिए है हामीलाई ?के भएन ?हुनु सम्म भयो ,नहुनु सम्म भयो !रमाइलो भयो देश डुबेर है ?! मैले पहिले देखि नै यसको बारेमा छलफल गर्दै आएको थिएँ ,नेपाल र भारत .मैले नेपालमा टेलिभिजन को तितो सत्यमा हिन्दी अभिनय गरेको र हिन्दी गीत हालेको भनेर छलफल गरेको थिएँ !धेरै गुनासोहरु पाँए कसैलेत म संग सहमति जनाए भने कसैले क चाहिं हुन्छ र ?एसले कसरि देश बिगार्छ भनेर भने !अनि कतिले त छाती नै रेटने गुनासो ब्यक्त गरे ..आखिर के सोचीरहेका छौँ हामीहरु --??आफ्नो ईजत फालेर फोहोरमा फालेका छौँ हामी !हाम्रो बाँकि रहेको जमिन मात्र हाम्रो हो हामीले भन्न मिल्ने नत्र नेपाल नै भारत भने हुन्छ ... तपाईहरु लाइ थाहा नै छ कि कला,संस्कृति कति महत्वपुर्ण छ हाम्रो लागि ,देशका गहना हुन् -तर हामीले त आफैलाई बिर्सेर अरु को ताल मा पौडी खेल्दै छौँ ,अनि हाम्रा गहना हरि त्यैरिन नसकेर गुहारिरहेका छन् ,आँखा बाट आँसु फालदै फाल्दै संघर्स गरि त्यैरिन&nbsp; खोज्दैछन .हामी के हेरेर बसीरहेका छौँ ?हामी त अझ बढी भारत को सम्मान गर्दैछौँ ..!हामी सांचिकै नै मुर्ख हौँ ..तपाईहरु लाइ के थाहा त है ?हाम्रा पुर्खा हरुले एती प्रयास गरेर देशलाइ एस्तो अवस्तामा पुर्याए हामी तिनीहरुलाई पछि फर्केर नहेर्ने ? अहिले के छ देश को अवस्त हरेक गल्लि गल्लि ,घर घर मा इन्डियन प्रभाब छ र एसले बिस्तारै देशलै मारीरहेको छ ,हामीले आँफुलै कसरि नेपाली भन्ने अब ?हामी हाम्रो जमिन फिर्ता माग्ने ?सुन्दा सजिलो छैन तर बुज्दा गार्हो छ ...भारती प्रभाब नै नेपाल लै डुबाउने एक नम्बर हो !कसैले सोचेको छ ?खोइ नेपाली ,कोइ नेताहरु ??कसैले ?मैले धेरै गुनासो हरु पाँए -- &quot;&quot;&quot;&quot;&quot;हिन्दी सिनेमा हेर्नै हुँदैन, हिन्दी सिनेमा हेर्यो कि त्यो देशको माया नभएको, (तन्नेरीहरुको भाषामा धोती सपोर्टर)&nbsp;&nbsp; भई हाल्छ भन्ने कुरामा मेरो कत्ती पनि सहमति छैन। पहिलो कुरा त संगीत र साहित्य सर्जकहरु सोचाइको सिमाना हाम्रो राष्ट्रियता र जातियताको भन्दा धेरै फराकिलो हुन्छ। अर्को कुरा यदी आफू सम्पन्न हुनु छ, आफ्नो भाषा साहित्य सम्पन्न बनाउनु छ भने अरुहरुले के गरिरहेका छन् र कसरी गरिरहेका छन् भनेर बुझ्नु पनि त्यतिकै जरुरी हुन्छ&quot;&quot;&quot;&quot;&quot;&quot; अहिले देशको स्तिथि के छ बुज्नुभएको छ ?हरेक नेपाली को रगत मा भारत बसेको छ -कला संस्कृति रक्ताम्य परेको छ ,बिचरा !ल अब संगीत सुन्नु हुदैन भनेर मैले भनेको होइन तर अहिले कस्तो छ पनि त बुज्नुपर्यो नि ?थाहा ६ ?हरेक टोल टोल ,गल्लि गल्लि मा इन्डियन गीत थर्कर बजीराखेको हुन्छ ,पार्टी मा हरेक ठाउँ ठाउँ मा !अब रेडियोको कुरा गरौँ ,हरेक पल्ट रेडियो खोल्यो हिन्दी गीत आंधी बनेर आइहाल्छन -नेपालीको रेडियो गीत हिन्दी ?ल हिन्दी ३,४ घण्टा भए ठिकै छ -चौबिसै घण्टा हिन्दी -आखिर किन ?अनि नेपाली गीत लै छि छि !!भन्दैनन् नेपालीहरु - भनिन्छ नेपालीहरु को कान बुझिएको छ हिन्दी सिनेमाका गीत हरु ले <span lang="AR-SA" style

nepalipagal · Jan 12, 2011 12:28 AM · 77 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion