प्रियंका कार्की जी, के हजुरले ए.एन.ए मा उहालाइ देख्नु भो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कार्की जी, हजुर ले उहा जस्तै अनुहार भाको महानुभाव रिकल गर्न सक्नु भो भने, उहा म नै हुँ - हजुरको नम्बर वान फ्यान ! कुरो के हो भने, लंग वीकएण्डको छुट्टिमा मा डि.सी तिरनै थिए ! सन्डे नाइट चै म मेरो एउटा [Disallowed String for - inappropriate] साथि लाइ पिक गर्न डि.सीबाट च्यान्तिली, मेर्रिओट होटेलमा ११ बजे तिर आइपुगे ! [Disallowed String for - inappropriate] साथिले कहिले नि पुनानी आंटीको दर्शन गर्न नपाको भनि खुब दुखः पोख्थियो ! तेसैले [Disallowed String for - inappropriate]लाइ मैले डि.सीको एउटा स्ट्रिप जोइन्ट लाने प्लान गरेको थियो ! [Disallowed String for - inappropriate]लाइ लिएर क्लब भित्र के मात्र छिरेको [Disallowed String for - inappropriate] त मख्ख ! यो पालि नया नया केटिहरु थपेका रहेछन ! जिउ ढाल खाइ लाग्दो, माथि, तल, अगाडी, पछाडी सब जबर्दस्त ! समय मज्जाले बितायौ ! [Disallowed String for - inappropriate] साथि पूर्ण रुपमा सन्तुस्ट ! [Disallowed String for - inappropriate]ले जिन्दगिमा पहिलो पटक एती धेरै पुदिना एकै साथ् देख्न पाको थियो ! [Disallowed String for - inappropriate]लाइ छोड्न फेरी होटेल तिर लागेओं ! बिहानको तिन बजे तिर होटेल बाहिर आइ पुगे ! केटा केटि हरु अझै पनि बाहिर घुमी राका रहेछन ! म नि गाडी बाट फ्रेश हुँन निस्के ! परह एउटा समुहको सानो घुइचो थियो ! मैले तेती ध्यान दिएँन ! झसक्क हेर्दा एउटी इन्डियन केटि संग फोटो लिराको जस्तो देख्यो ! धेरै ड्रिंक्स गरेको हुनाले नराम्री पिशाब च्यापेको थियो ! रेस्त्रूम तिर लागे ! बाहिर आएको त, [Disallowed String for - inappropriate]ले ओइ तेरो प्रियंका कार्की बाहिर छे, झट्टै आइज भन्यो ! मेरो होस् हवास उड्यो ! बाहिर आको त त्यो अघि फोटो खिच्ने केटि त मेरै प्रियंका कार्की पो रहिछे, भयो त अब !!! जस्टिन बिबरलाइ पहिलो चोटी देख्दा पिउबेर्टी हिट गरेका टिनएजर झैँ, म नि अत्तालिए, लौ न नि के गर्ने [Disallowed String for - inappropriate] भनि ! म त नर्भस भए ! तेती बेला नै मेरी प्रियंका कार्की जी सिधै म तिरै आउदै हुनुहुन्थियो ! कालो पहिरन, छोटो केश, हील भाको जुत्तामा उहा एउटा सुपर मोडेल झैँ देखुन भाको थियो ! उहा पिक्चरमा भन्दा नि असलमा निक्कै राम्री हुँदो रहेछ ! तेतीकैमा ऊहाको र मेरो नजर ठिक दुइ सेकेन्ड मिल्यो ! मेरो ब्रेन फ्रिज भयो ! प्रियंकाजी मेरो साइड लाग्नु भो ! पिशाबले फेरी नराम्रो च्यापो (नरभस को कारणले) ! रेस्त्रूम गैवोरी कन, आफ्नो इन्त्रोदक्सन दिन पर्यो भनि हतार हतार गए ! फर्की आको त उहा गाएब ! यता उता सब ठाउमा खोजे कतै फेला परिन ! सार्है मन सानो भो ! होटेल बाहिर आये !  बाहिरको दैलोको साइडमा बसी टुल टुल मेरी प्रियंकाजी भेटिन्छकि भनि भित्र हेरी रहे ! तेतिकैमा एउटा नेपाली कपल तेही दैलो बाट पास हुँन खोज्यो ! केटो ले  दैलो खोल्दा मलाई झन्डै पेल्न आट्यो ! केटिले हत्तर पत्तर उसलाई इशारा गर्दै मलाइ देखायो ! उसले सतर्कताका साथ् दैलो खोले ! "डुड़, आर यू ओ.के ?" भनि मलाई सोधे ! "या मान, आम अ-आइट" भने ! केटिलाइ येसो छदके दि हाले ! किउट रहेछिन ! साढे तिन भो ! [Disallowed String for - inappropriate] आफ्नो रूममा लाग्यो ! म नि आफ्नो गाडी लिएर, मेरी प्रियंका कार्की जी को मिठो सम्झना मनमा लिएर, डि.सी तिर लागे  !   पि. एस : मलाई हजुर को दुब्लो शरीर भन्दा, पहिला कै Beautiful Voloptous Booty-licious शरीर मन पर्यो ! [Disallowed String for - ] id="iComment_js_link" language="JavaScript" type="text/javascript" src="https://icomment.com/js/Resize...">

Nas · Jul 5, 2011 9:37 PM · 56 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion