Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} Normal 0 false Last edited: 07-Aug-11 10:49 AM
timi_mero_sathi · Aug 7, 2011 10:18 AM · 120 views
Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} भारतीय भन्दा बढी भारतीय हुन चाहने नेपाली हरुको लागि १. भारतले येस्तो विकास गर्यो उस्तो विकास गर्यो भनेर भारतको चाहिने भन्दा बढी प्रसंसा गर्ने हरु. २. अफ्नो कमजोरीको कारणले अमेरिका आएपनि भारतीये प्रभाव बाट मुक्त हुन नसकेका हरु. ३. नागरिक नेपालको, पढ्ने दुखः गर्ने अमेरिकामा, बस्न खोज्ने अमेरिकामा तर भारतीय आँखा बाट संसार हेर्ने कुलतमा फसेका हरु. अलिकति भारतीये बाट सिके कसो होला ? जस्तै भारतीयहरु अमेरिकामा आएर काम गरेर पैसा कमाएर (अझ कतिपये ले त अमेरिकी सिस्टम लाइ misuse गरेर) पनि भारतको प्रसंसा गर्छन भारत येस्तो उस्तो भनेर धाक लगाय्छां) तर भारतीये को Restaurant अथवा gas स्टेशन काम गरेको भन्दै छ भन्दैमा भारतीये भन्दा बढी भारतीय हुन जरुरि छ र? यो दासत्वको बनि नछोडे सम्म जति पढे पनि, जति कमाए पनि ब्यबहार दासको जस्तै भएपछि केहि काम लाग्दैन. भुतपूर्व अमेरिकी रास्त्रपतिले भने जस्तै “If you are not with us then you are with them” साझामा कसैले भारतको बारेमा केहि भन्यो भने तिन बित्ता माथि उफ्रेर भारतको आलोचना गर्ने हरु लाइ भारत बिरोधि भन्दै धारे हात लगाउन कसले सिकायो? सोच्न सक्ने मान्छेले व्यवहार हेरेर आलोचना अथवा समर्थन गर्छन, भारतमा नै भारतको नीति हरुको बिरोध गर्नी हरु धेरै छन्. भारतको नीतिले नेपालको अहित गरेपछि साधारण सोच्न सक्ने नेपालीले त्यो नीतिको बिरोध गर्नु स्वभाबिक हो. प्रजातान्त्रिक देशमा पढेर बसेर तेती पनि बुज्न नसक्नेले पढ्न बन्द गरे हुन्छ आखिर college गएर मात्रै knowledge बढ्ने होइन. अहिले एकजना नेपालीले मंगल ग्रहको फोटो प्रोसेस र बिस्लेसन गरेर पानि हुन सक्छ भनेर दावा गर्दा “ओझा” पारिवारिक नाम भएकै आधारमा इन्डियन एक्ष्प्रेस्स, Times of India, Press trust of india ले भारतीय बैज्ञानिक भनेर धमाधम समाचार लेखेको सुन्य छ कि छैन? देखेउ भारतीये हरु “ओझा” हुने बित्तिकै कुरै नबुझी भारतीय बैज्ञानिक भन्दै दाबी गर्दा रहेछन? कसरि फुस्काए आफ्नो धोति उनीहरुले यो केशमा. “Michael” हुने बित्तिकै अमेरिकन भनेर दाबा गरेको सुन्या छ ? भारतीये हरु कसरि अफ्नो देशको समर्थन गर्दा रहेछन भन्ने त सिक यो घटना बाट. हुन त कुकुरको पुछार १२ वर्ष सम्म ढुंग्रामा राखेपनि बांगा को बांगैको हुन्छ भन्छन. आफ्नो ब्यक्तिगत कमजोरीले जुन देशमा गएपनि भारतीय कै पिछलग्गु हुन पर्ने भाग्यमा लेख्या हरुले साझामा आएर भारतीयको प्रसंसाको गीत गाएर नौटंकी देखाउन बन्द गर्ने बेला भो अब हुन त बुद्दीमा बिर्को लाग्या हरुलाई <span style="mso-spacerun:yes"
timi_mero_sathi · Aug 7, 2011 10:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion