कुख्यात अपराधी चार्ल्स सोभराज कि पत्नी निहिता विश्वासले इन्डियन टेलिभिजन कलर्सद्वारा प्रसारित रियालिटी सो "बिग बोस- ५" मा भाग लिने मौका पाएकी छिन| चर्चित भारतीय अभिनेता शक्ति कपूर लगायत विभिन्न क्षेत्रमा चिर परिचित व्यक्तित्वले भाग लिएको सो कार्यक्रम ३ महिना सम्म चल्ने छ | सम्पूर्ण प्रतिस्पर्धिहरुलाई बाहिरी संसारबाट अलग राखिने (No computer/internet, no radio, no cellphones, no newspapers) यस प्रतियोगितामा एक अन्तराष्ट्रिय अपराधीसँग बिबाह गरेर चर्चामा आएकी निहिताले के कमाल गर्ने हुन् त्यो त हेर्न बाँकि नै छ | Last edited: 02-Oct-11 06:38 PM
jangali maanab · Oct 2, 2011 6:25 PM · 60,661 views
निहिता बिग बोसको घरबाट आउट बिकीनी किलरका रुपमा परिचित चाल्स शोभराजकी पत्नी निहिता विश्वास रियालिटी सो बिग बोसको सिजन ५ बाट बाहिरिएकी छिन् । यस सिजनबाट बाहिरिने उनी पहिलो प्रतियोगी हुन् । प्रतियोगिताबाट बाहिरिनेको सूचीमा रहेकी मोडल तथा भिजे पूजा मिश्र भने निहितालाई पन्छाउँदै बिग बोसको घरमा बस्न सफल भइन । प्रतियोगिताबाट बाहिरिएपछि निहिताले आफूलाई बिग बोसको घरबाट निकाल्न निर्णय पक्षपातपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन् केहीलाई छाडेर बिग बोसका सबै राम्रा साथीहरु छन् । म आफ्नो र पतिका बारेमा रहेका केही गलत प्रचारहरुलाई प्रष्ट पार्न चाहन्थेँ । यसमा केही कदसम्म सफल भएँ । उनले कार्यक्रममा दौरान सोधिएको शोभराजसँगको यौन सम्वन्धबारे सोधिएको प्रश्नले आफ्नो लागि आश्चर्यजनक भएको बताइन । उनले भनिन् कार्यक्रममा दौरान योन सम्वन्धबारे सोधिएको प्रश्न मेरा लागि सकिङ थियो । तर पनि मैले हरेक प्रश्नको जवाफ दिने कोशिस गरेँ । विग बोसको अर्का सहभागी मनदीप बेल्वीले शोभराजसँगको यौन सम्वन्धबारे प्रश्न गर्दा निहिता लज्जित हुनु परेको थियो । बेल्वीले निहितालाई सोधिकी थिइन् शोभराज र तिमीले पनि सेक्स गरेका छौं यो प्रश्नको निहिताले कुनै जवाफ दिन नसक्दा बेल्वीले अर्को प्रश्न राखिन तिमीले शोभराजसँग किन बिहे गरेकी ।
jangali maanab · Oct 9, 2011 1:35 PM
OMG - She's such a histrionic bitch............shovraj sanga tanna gaath chha jasto chha
jethobatho · Oct 9, 2011 2:45 PM
भुत्रो प्रेम न् स्रेम !! जुन दिन सोभराज ले सुकेको नली ले पम्प गर्न थाल छ् ,बेस्करी पेट मा हावा भरिएर भुइ भुइ पाद दा, पाद दा हैरान भये पछी निहिताले था पाउछे कस्तो प्रेम भन्ने कुरा |नेपाली तन्नेरी को मन दुखायेकि छ् निहिताले |
lahari · Oct 9, 2011 9:58 PM
Jethobatho le bhaneko kura hoina ni kasari bhannu...but I have no idea.
jangali maanab · Oct 11, 2011 9:13 PM
निहिताजीसंग लास्ट टाइम पोखरामा जाँदा ह्याङ्ग आउट गरेको थिए … मेरी लएर कजन सिस्टर र उन्हा एउटै ल फर्ममा कलिग रहेछन ! Last edited: 05-Jan-21 09:06 AM
Nas · Jan 5, 2021 9:07 AM
feri jhulke cha yo.. ek choti malai ni last lop pareko thiyo uni sanga. ali psychopath bhaye ni i always liked her... LOL
deepocean · Jan 5, 2021 6:33 PM
नास ब्रोको ९ वर्ष अगाडि को कमेन्ट को last line ko बारेमा । उहाँले डाक्नु हुन्छ भने त म पनि दङ्ग पारेर जान्थे ।
salamkrishne · Jan 5, 2021 8:55 PM
हाहा क्रिश्ने ब्रो … लास्ट टाइम वाँहालाइ भेट्दा … उन्हा स्टिल चार्ल्ससंग सम्बन्ध हुनुहुन्छ भन्ने प्रश्न सोध्न सकिन … सो मे बि नो चान्स ? 😭🤓
Nas · Jan 6, 2021 4:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion