राम्रो परिवार को , असल चरित्र भएको , उमेर ३२ , अमेरिका मै उच्च तह मा पढी रहेको ब्रामण परिवार को वरलाई बधुको चाहियो ! केटी : ब्रामण परिवारको , मास्टर्स अथवा पी एच डी गर्दै गरेको , मन सफा भएकी, हसिली फरासिली , उचाई ५ फीट भन्दा माथि , उमेर ३० बर्ष भन्दा कम र २४ बर्ष भन्दा बढी ! कोहि इच्छुक हुनु हुन्छ भने कृपया सम्पर्क राख्नुहोला ! आपसी समझदारी र विश्वास मा मात्र परिचय गरिन्छ ! सम्पर्क गर्दा कृपया आफ्नो नाम थर ठेगाना, फोटो गोप्य राख्नु होला ! कन्या बिहेको लागि इच्छुक भएमा ,फोन अथवा च्याट बाट केटा संग कुरा गर्न सक्नु हुनेछ ! सम्पर्क : यहि साझा मा प्राईभेट मेसेज पठाउनु होला ! धन्यबाद अनि नयाँ बर्ष २०६९ को शुभकामना !
Religionguru · Apr 12, 2012 5:03 PM · 559 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion