तपाई को ३० सेकेन्ड ले एउटा बच्चालाई १० वर्ष पढाउन पुग्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथीहरु कसैको मद्धत गर्न ढेवा चाहिदो रैछ/ अनि ढेवा रुखमा फल्दैन रैछ/  तपाइहरुले आफ्नो ३० सेकेन्ड समय मलाई दिएर यो एउटा सानो फर्म भरिदिनु भयो भने म एउटा सडक बालक को नाममा पाँच हजार रुपिया राखेर बैंक खाता खोलिदिन्छु/ यो मेरो प्रतिबधत्ता हो/  यो फर्म भर्ना केहि पनि चाहिदैन, र पैसा सैसा खर्च हुदैन/ Here is the link. Its is a small survey about your favourite social network.  आफुले सधै चलाउने इमेल अड्रेस प्रयोग नगर्न अनुरोध गर्दछु/  That's one small step forman, one giant leap for mankind" ...  

ramprasadbigdawg · Apr 21, 2012 9:51 AM · 66 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion