KABITA

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

          "नेपाली" हिम शिखरको धाक लगाउँ त प्रकृतिको देन भए, वीर गोर्खाली हौं भनौं भने मुढे बलका दिन गए, स्वाभिमानी हौं कसरी भनौं विदेश धाउनु परेको छ, खै के नै पो छ र गर्न गर्ने ठाउँ नेपाली भनेर गर्लफ्रेण्ड धरी विदेशी बनाउनु परेको छ ।।                                                     BRISH

Zupiter Brish · May 30, 2012 12:34 PM · 1,413 views

3 Replies

राम्रो लाग्यो .. मलाइ त मन पारो है पासा .... हिम सिखर को के धाक लाउँ, प्रकृतिको देन भए वीर गोर्खाली हौं भनौं भने मुढे बलका दिन गए । स्वाभिमानी भनौं भने विदेश धाउनु परेको छ, आखिर हेर  गर्लफ्रेण्ड नि, विदेशी बनाउनु परेको छ ।।

PeaceSoul · May 30, 2012 2:02 PM

Very good

Kiddo · May 30, 2012 2:12 PM

रमाईलो मुक्तक रहेछ ....

ThahaChaena · Feb 24, 2014 2:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion