कति हेरौं क्रान्तिहरु बनदेखि सदनसम्म । साहिंलीको भटि्टदेखि चमेलीको बदनसम्म मन्त्री चढ्ने पजेरोदेखि तिरतिर गर्ने पधेंरोसम्म सोह्र घण्टे लोडसेडिङ देखि बत्ती मुनीको अँधेरोसम्म जता हेर्यो उतै छ मन खिन्न बेरोजगारी बढेको बढ्यै छ, महंगी चढेको चढ्यै छ आम्दानी भन्दा खर्च धेरै बजेट कहिल्यै उठेन माथि त्यसैले एः साथी श्रीमतीलाई नौ हाते साढीभन्दा त मिनी स्कटै किनीदिन जाति ।। ~Brish
Zupiter Brish · Aug 19, 2012 12:56 PM · 756 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion