| सानो हुँदा बुधवार गाउसभा भेको ठाउमा बजार लाग्थ्यो, झन्डै १ घन्टा उकालो लागे पछी मात्रै पुगिन्थ्यो | त्यो १ घन्टा मा दुइ ओटा चौतारिमा केहि क्षण बिस्राम लिदै उकालीचडाइ हुन्थ्यो | यो बिस्राम लिने क्रममा एक कुरा मेरा बाजे सङ सोध्न पुगेको थिए |आर्को ठुलो चौतारी मा बर र पिपलको ओझल अनि चिसो हावामा सबै यात्री एक ख्सन नबिसाइकोही अघी बडदैनन रहेछ |हामी पुगे पछी हामी अघी सुस्ताएर बसेको मानिस हिंड्न लाग्यो, हिंड्नु अघी एता उता दाया बाया के के न हराए झै गरी खोज्यो ? बडो अचम्म लाज्ञो |बाल कौतुहल मुख बाट निक्सिहाल्यो , बाजे बाजे ,तेस्ले केहि हराएको हो , खोजी दिऊ ?मेरा बाजेले मुसुक्क मुस्काए, यो मुस्कान मृदु मुस्कान थिएन तर के थियो तेती खेर मैलेबुझिन | बाजे अलिक थाके कि क्याहो अलिक लामो बसाइ गरे वा चौतारिको चिसो सुस्त हावाअको मजा लिदै थिए वा आफुले पसिना बगाएर बनएको चोउतारिको मजा लिएकोबुझ्न सकिन | बाजे अडेस लागेर बसे अनि स्याउलाको पात र सुर्ती दिदै ल कान्छु भन्दै बिडी बेर्ने आदेस दिए | अनि बेरी सके पछी आगो झोसी दिनु पर्ने हुना आउले पनि एक सर्कोलिन पाउने भएकोले खुशी हुँदै सुर्ती र साल्को पात बेर्न लागे| ए त त निकै उस्ताज पो भैछस ह बिदी बेर्न , खैले म आफै सल्काउछु भन्दै बिदी मेरो हात बात लिए| आर्को बटुवा पनिभारी बिसाउदै बिसाउदै बाजे सन लाईटर माज्ञो | बाजे भन्दा अघी तेस्ले आन्फो ठुटो सिध्यायो , टाडा जानु पर्ने भएकोले हो कि ?, खुरुक्क भारी बोकी आफ्नो बाटो चल्दियो , नतादाया हेर्यो नत बाया | बाजेले लामो खुईइया गरे अनि ल हिड भन्दै अघी तैले सोधेको कुरा को उत्तर यो हो | मान्छे थरी थरिका हुन्छन्, अघिको मान्छे केहि छोडेकी भनेए दाया बायाहेरेको, अहिलेको ले नता दाया हेर्यो न बाया, उठायो भारी लागो आफ्नो बाटो, एक पाराले हूस्सु भने पनि हुन्छ किन्की तोपि बिर्सिएको भए कहाँअ छोदे भनेए खोज्दै हिन्दू ? सुनआर्को एक थरी हुन्छ आफुले केहि छोदियो कि मात्रै हैन अरुकसैले केहि छोदेको छकी भने यो पुरै चौतारिनै खोज्छ | आज आएर बाजेका कुरा घैटोमा घाम लागे झै भएको छ|बुझ्नेलाई सृखन्ड नबुज्नेलाई खुर्पाको बिड | Normal 0 false false false EN-US X-NONE X-NONE
MaGorkhe1 · Aug 31, 2012 10:56 AM · 753 views
As always, I love reading the way you write. But for the life of me, I cannot understand what you are talking about. I read it thrice, I kid you not, thrice; and I didn't get the point. Care to explain?
Kiddo · Aug 31, 2012 11:33 AM
Editing went wrong. Last edited: 31-Aug-12 02:11 PM
magorkhe1 · Aug 31, 2012 1:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion