२५ वर्ष भारतमा बिना तलब चौकीदारी गर्ने मान सिंहको जिन्दगी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतको उत्तर प्रदेशस्थीत चकिया नगरमा अछाम निवासी मान सिंह बिगत २५ बर्षदेखि बिना तलब चौकिदारी गर्दै आएका छन् भन्दा भारत वा बिदेशमा कामको सिलसिलामा भौतारीने जो कोही नेपालीलाई पनि दिक्क लाग्न सक्छ, तर मान सिंहको यो कहानी साँचो हो। भारतीय जागरण दैनिकले चापेको समाचारअनुसार मान सिंहले २५ बर्षदेखि नेपाली टोपी लगाएर डण्डा लिएर रातभर खबरदारी गर्दै त्यहाँका जनताहरुको चौकीदारी गर्दै आइरहेका छन्। उनी २ जनवरी १९८४ मा काम खोज्ने सिलसिलामा यू.पी. को चकिया नगर पुगेका थिए तर केही समयसम्म काम खोज्दा काम नपाएपश्चात उनले स्वयं नगरको चौकीदारी प्रारम्भ गरेका थिए। [More details in: http://www.titanherald.com/np/...

titanherald · Sep 2, 2012 7:10 PM · 131 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion