पाणीनि को व्याकरण : बहुबचन हटाए कसो होला ? - Sajha Mobile
SAJHA MOBILE
पाणीनि को व्याकरण : बहुबचन हटाए कसो होला ?
Posts 1 · Viewed 1200 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
आर्यबंसीहरु इरानियन छेत्र बाट (२०००-१६०० BCE ) सिरिया पाकिस्तान हुदै पन्जाब पुगेका थिए | इरानियन भाषाकै परिमार्जित रुप संन्स्क्रित हो भन्नु अत्युक्ति नहोला ? हिन्दु हरुको नस्लको कुरा गर्ने हो भने हामि , सिरियन र इरानियन एकै हौ | ठाउ परिवर्तन सगै भाषा , चाल चलन संगै संस्कारित भाषा को उदय भयो |
बेद भगवान बाट आएको हो भनेर बेद को बारेमा खोजीनिती गर्नेका मुखमा साचो लगाई दिए | कसैलाई उत्तर दिन नचाहने हो भने तेस्लाई भगवान संग जोडी दिए पुग्छ | सानो हुदा देखि अहिले सम्म हजारौ पल्ट सुनिए होला |
जब पाणिनि ले ब्याकारण लेखि भाषालाई एक रुप दिए त्यो भन्दा अघि भाषामा एक रुपता थिएन र बेद पनि पाणिनि पछि मात्र सुद्द रुपमा आएको हुनु पर्छ |
संकृत ब्याकारण मा subject object & verb हुन्छ, (हाम्रो नेपाली व्याकरण मा पनि यहि नियम अनुकरण गरेको छ) भने अंग्रेजी मा subject , verb & object हुन्छ |
एकबच्न, द्विबचन र बहुबचंन को प्रयोग हुन्छ भने नेपालि भाषाले द्विबचनको ( singular र plural ) अनुकरण गरेको छैन |

UJL जी तपाई आजभोलि देखिनु हुन्न , यदि साझा छिर्नु भयो भने संक्रित ब्याकारणमा पनि बहुबचन हटाए कसो होला बारे तपाइको राय जान्ने इच्छा ले यो धागो कोरेको हु |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 195
· Posts 1 · Viewed 221
· Posts 1 · Viewed 312
· Posts 2 · Viewed 474
· Posts 1 · Viewed 334
· Posts 2 · Viewed 675
· Posts 1 · Viewed 325
· Posts 1 · Viewed 330



Travel Partners
Travel House Nepal