News Summary from Nepal for Wednesday, September 18, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, September 18, 2024
Posts 1 · Viewed 1654 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As RSP begins national conference, probe report on Lamichhane dominates discourse


  • Provincial committee chiefs present the problems they’ve faced in conducting party activities.

  • House’s job done, state must now probe and sue, say experts


  • Senior Advocate Dinesh Tripathi urges impartial CIB probe now that Lamichhane is no longer home minister.

  • Licences of hundreds of health facilities in Bagmati Province not renewed for two years


  • Investors complain they are deprived of importing equipment, taking loans from banks and accessing other services due to the apathy of authorities concerned to renew licences.

  • Thai monks on rainy-season spiritual retreat in Lumbini


  • 17 monks from various provinces in Thailand are on a three-month Varshavasa in Buddha’s birthplace, dedicating their time to meditation and preaching.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लामिछानेजीले सहकारीको पैसा अपचलन गर्नुभयो भनेर पत्याएको थिइनँ,अहिले पुष्टि भयो : सभापति देउवा
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

  • स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, असोज १०-१६ मा दल दर्ता
  • आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

  • कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा ६६, विपक्षमा १५ मत र मत दिन्न भन्नेमा शून्य मत परेको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । मतदानमा ८३ सांसदले भाग लिएका थिए ।

  • हेजबुल्लाहले प्रयोग गर्ने ‘पेजर’ विस्फोट, ९ जनाको मृत्यु, २८०० सय घाइते
  • लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २ हजार ८ सयजना घाइते छन् । समाचारसंस्था एएफपीका अनुसार ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी छन् ।

  • सामान्य अंकले घट्यो नेप्से, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले घटेर २५७६.७६ विन्दुमा सीमित भएको छ ।

  • शिक्षा दिने तरिका ठीक भएन, बदल्नुपर्छ : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

  • विद्यालय शिक्षा विधेयक छिट्टै पारित गर्छौं : शिक्षामन्त्री
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन्।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 10839 · Likes 3
    · Posts 8 · Viewed 6669 · Likes 3
    · Posts 1 · Viewed 3395 · Likes 3
    · Posts 1 · Viewed 3618 · Likes 3
    · Posts 1 · Viewed 3248
    · Posts 1 · Viewed 3252
    · Posts 1 · Viewed 3439
    · Posts 1 · Viewed 3523
    · Posts 1 · Viewed 3311
    · Posts 11 · Viewed 14140



    Travel Partners
    Travel House Nepal