Budget allocates funds through revenue sharing and conditional, special, and complementary grants.
Investment to increase in infrastructure and athlete development; TU ground gets Rs400 million for upgrade.
Budget also focuses on improving aviation safety and regional airport infrastructure, says finance minister.
Budget pledges increased benefits, integration of schemes and improved accountability.
अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गरिने बताएका छन् ।
अघिल्लो वर्षजस्तै यस पटक पनि बजेट भाषण राख्न नेपालमै बनेका झोला प्रयोग गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य अल्लोको झोलामा बोकेर पुगेर संसद् भवन पुगेका हुन् ।