Head coach Matt Ross and skipper Kiran Chemjong say the bonding between players and their determination have improved since the high-altitude training in Manang.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाबाट दुर्लभ जनावर रेड पान्डा (हाब्रे) चोरी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङ र मोहमद तफिकलाई स्वयम्भूबाट पक्राउ गरेको छ।