Small homes far from farms, lack of space for cattle, extreme cold, and drinking water problems have driven most families back to their old village in Laprak.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्यै छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । केही बेरअघि संसद् सचिवालयले सूचना टाँसेर आइतबार दिउँसो १ बजेका लागि अर्को बैठक बोलाएको हो ।