प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुखको कार्यकक्ष र राजस्व शाखा राखिएकाले पोखरा सभागृहमा रहेकाले यहाँ धेरै सेवाग्राही आउँछन् । कतिपय पुराना र नयाँ कम्प्युटर, प्रिन्टर र जिन्सी व्यवस्थापन गरेर महानगरपालिकाले तत्काललाई सेवा प्रवाह थालेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने, सोको संयोजन स्वयं अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।