जेन-जी आन्दोलनको आइकोनिक जुत्ता कसको थियो भनेर खोज्न हामीलाई जति समय लाग्यो त्योभन्दा धेरै यसबारे फैलिएका अफवाह र मिथ्या सूचना चिर्दै सत्यको नजिक पुग्न लाग्यो ।
प्रभावित संस्था तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न भन्दै राष्ट्र बैंकले रोजगारदाता संस्था/प्रतिष्ठानलाई सस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
कानुनबमोजिम बाहेक दिइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा स्थगन गर्न अर्थ मन्त्रालयले शुक्रबार गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्रमार्फत निर्देशन दिएको छ ।