Police will accept the complaint filed by families of those injured during the Gen-Z movement, but it will be forwarded to the Karki-led inquiry commission instead of being officially registered.
मंगलबार बिहान लप्ची गाउँको पैदलमार्गअन्तर्गत देउरालीमा भीषण पहिरो खस्दा पैदलमार्ग पूर्णरूपमा बन्द भएको गैरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए ।
एकै चरणमा निर्वाचन गर्ने कुरा सम्भव छ । विगतको अभ्यासले पनि यो सम्भव हुन्छ भन्ने देखाएको छ । मेरो विचारमा जति पनि पर्याप्त हुन्छ । -पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती