Officials unable to study nutrition status of thousands displaced by floods and landslides. New health programmes on hold as the budget may be revised.
शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजिनक भयो । पुस्तकमा हमालको जीवनलाई पत्रकार तथा लेखक यज्ञशले अन्तर्वार्तामा उनेका छन् ।
नेपाल प्रहरीका एआईजी डम्बर विकले राज्य सत्ताबाट शताब्दीऔँसम्म उत्पीडनमा पारिएको दलित समुदायमा जन्मिएर विभेद र बहिष्करणका जङ्घार पार गर्दै प्रहरीको उच्च ओहदासम्म पुग्ने पहिलो व्यक्तिको रूपमा इतिहास मात्रै रचेनन्, आफ्नो समुदायका लागि अनुकरणीय उदाहरण र प्रेरणाको पात्रसमेत बनेका छन्।
मलाई छोराबुहारीप्रति कुनै गुनासो छैन । उनीहरू मलाई हिँड्न नसक्ने भए गाउँगाउँ गएर झोलामा व्यापार नगर, हामी गुजारा गरिहालौंला भन्छन् । मेरै मनले मान्दैन । प्रत्येक दिन बिहान हिँडेर गाउँगाउँ घुमेर साँझ घर फर्किन्छु । मेरा सबै प्रकारका ग्राहक छन् ।