जेन-जी आन्दोलनले पैदा गरेको नयाँ परिस्थितिमा काठमाडौं छोडेर पहिलो पटक बाहिर मधेश प्रदेशको महोत्तरीमा आएर संवाद गर्न पाउँदा उर्जा प्राप्त भएको दाहालले बताए ।
३९ वर्षीया पेटोङटार्न सिनावात्राको यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।