GENEVA CONVENTION AND GEN Z MOVEMENT - Sajha Mobile
SAJHA MOBILE
GENEVA CONVENTION AND GEN Z MOVEMENT
Posts 1 · Viewed 287 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
बालबालिका लाई आन्दोलन मा किन उतारेको ?जेनेभा महासन्धिको साझा धारा ६ ले के भन्छ त्यो मतलब भएन ।मानब अधिकार ले के भन्छ मतलब भएन ।२०७४ को संविधान ले के भन्छ त्यो पनि मतलब भएन ।नेपाली सेना र नेपाल प्रहरीको ROE र SOP के भन्छ त्यो पनि मतलब भएन ।एउटा मात्र उद्देश्य थियो ओली को सरकार ढालेर सत्ता कब्जा गर्नु ।देश खरानी होस् जति सुकै बालबालिका मरुन मतलब भएन ।प्रहरी मरुन मतलब भएन ।हतियार लुटियोस् मतलब भएन ।
एक जनाका कारण जेलबाट १३,११४ जना कैदी भागे मतलब भएन जसमध्ये नेपाली -५८६८ , भारतीय - ५४० अन्य देस का :- १०८ जम्मा :- ६,४९६ अझै फरार छन् ।यसको जिम्मा लिनु पर्दैन रवि लामिछाने ले ? आन्दोलन को आडमा आफ्ना कार्यकर्ता लाई प्रयोग गरी संगठित रुपमा मास जम्मा गरेर कारागार जेलर लाई दबाब दिएर धम्की दिँदै पेपर बनाएर इन्डियन मुभीको स्टाइलमा भागेको हैन ?त्यही जेलमा दीपक मनाङ्गे सुरक्षित हुने रवि किन सुरक्षित हुन सकेन्न ?सपथ त रेशम चौधरी ले पनि खाएका हुन कि कसो हो अचेल अलि बुझदिन राजनितिक खेलोमेलो🤔🤔
https://youtube.com/shorts/YC5dvr8797w?feature=share
इनलाइ कार्वाही होलाकी नाइ कुन्नी ??
फेरि झोले नाना थरीको टिप्पणी आउने छ थाछ आवोस केही छैन कनुन सबैलाइ बराबर हुनु पर्ने हो। म केपि लेखक को पक्राउ को विरुद्धमा छ्रैनन् बस न्यायको आखाले सबैलाइ बराबर देखोस शुभेच्छा मात्र हो।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 198
· Posts 1 · Viewed 211
· Posts 1 · Viewed 338
· Posts 1 · Viewed 399
· Posts 1 · Viewed 288
· Posts 1 · Viewed 450
· Posts 1 · Viewed 347
· Posts 1 · Viewed 353



Travel Partners
Travel House Nepal