मह जोडी अमेरिकामा - Sajha Mobile
SAJHA MOBILE
मह जोडी अमेरिकामा
Posts 1 · Viewed 2265 · Go to Last Post
mahoday
· Snapshot 0
Like · Likedby · 0
विजय थापा 
भर्जिनिया ,आषाढ १५ , ३१ औ ए एन ए न्यु योर्क सम्मेलन प्रारम्भ हुन अब करिब एक हप्ता मात्र बाकी रहेको छ  lआयोजक समिति सम्मेलनलाई सर्वोत्कृष्ट बनाउन अहोरात्र मेहनत गरि रहेको जानकारी ३१ औ ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्ति मार्फत जनाएका छन् l

थापाले उक्त बिज्ञप्तिमा जानकारी गराउदै  करिब एक दशक पछि मह जोडी बिशेस प्रस्तुति गर्न अमेरिका आई पुगेको जानकारी दिदै जुलाई ४ देखि ६ सम्म हुने न्यु योर्क सम्मेलनमा सबैलाई मह जोडीको प्रस्तुतिको भरपुर आनन्द लिन आग्रह गरेका छन् lलामो समयको अन्तराल पछि अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले मह जोडीले बिशेस प्रस्तुति हेर्ने अवसर पाउने छन् भन्ने विश्वास गर्दै आफ्ना साथीभाई ,छिमेकि ,ईस्ट मित्र तथा परिवार सहित पाल्न हुन् अनुरोध उक्त छापा बिज्ञप्तिमा अनुरोध गरेका छन् lकार्यक्रमको बिस्तृत जानकारीको लागि सम्मेलन संजाल www.anany2013.org( वेब साइट ) हेर्न अनुरोध गरिएको छ l
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 195
· Posts 1 · Viewed 221
· Posts 1 · Viewed 312
· Posts 2 · Viewed 474
· Posts 1 · Viewed 334
· Posts 2 · Viewed 675
· Posts 1 · Viewed 325
· Posts 1 · Viewed 330



Travel Partners
Travel House Nepal