अमेरिकि चुनाव सकियो
अब, कोरोनाको कुरा गर्ने समय भयो ..
कोरोना केहि होइन भन्ने हरु ले बुझ्नु पर्ने .. यसले लाखौंको ज्यान लिइसकेको छ ।
- बिजय लामा सिकिस्त भएका थिए
- अहिले मनोज गजुरेल ICU मा छन
- बैकुण्ठमान मास्केको निधन नै भएको थियो ..
https://youtu.be/ECw-qRceEBA
रवि लामिछानेलाइ लागेछ ..
मिस नेपाल अनुष्कालाइ र ऋचा शर्मालाइ लागेर संचो भएछ
https://youtu.be/rlqPu62C1NE
भन्न चाँ हि पुर्वपत्निले सिरियस छैन भनेकि छिन - तेस्तै होस् !!
Last edited: 06-Nov-20 01:03 PM