The collaboration aims to promote Nepal’s landscapes, culture, and adventure to a global audience, while empowering local creators to tell authentic stories.
साझा उम्मेदवार बनाउने भनिएको नागरिक उन्मुक्ति पार्टी उपनिर्वाचनका लागि आयोगमा दर्ता नै हुन नपाएपछि मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा समस्यामा परेको छ ।
एसईई परीक्षा कहाँ र कसरी हुने भन्नेदेखि शिक्षकको राजनीतिक संग्लनता हुन हुने कि नहुने, निजी विद्यालयले छात्रवृत्ति कसरी दिने, जिल्लामा शिक्षा कार्यालय रहने कि नरहने भन्नेसम्मका विषयमा यो विधेयकले टुंगो लगाएको छ ।
प्रलोभनमा पारी किशोरीको डिम्ब निकालेको अभियोगमा दुई निःसन्तान उपचार केन्द्रका सञ्चालकहरुलाई प्रहरीले असार अन्तिम साता काठमाडौंबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।