President Paudel and visiting Vice President Xuan stress cooperation in trade, tourism, investment, and Buddhism as the two countries mark 50th anniversary of bilateral relations.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
शिक्षक र निजी विद्यालय सञ्चालकहरुको आन्दोलन किन फेरि सुरु भएको छ ? यो आन्दोलनको अर्थ के हो ? के उनीहरुका माग सार्वजनिक शिक्षा सुधारका मान्यताभन्दा विपरीत छन् ?
रोयटर्सले इजरायली आक्रमणमा आफ्ना एक जना क्यामेरापर्सन हुसाम अल-मसरीको मौत नासेर अस्पतालमा मृत्यु भएको जनाएको छ । त्यस्तै अल जजीराका मोहम्मद सलामेह, एपीका मरियम अबू दका र एनबीसीका मुआथ अबू ताहा पनि आक्रमणमा मारिएका छन् ।