King has formed a new cabinet with his panchey ministers:
http://newsvote.bbc.co.uk/mpapps/pagetools/print/news.bbc.co.uk/1/hi/world/south_asia/4228309.stm
How come we have no fresh leaders for the new cabinet?
Situation is GRIM. May God save us.
यो समय राजा ज्ञानेन्द्रलाई गाली गर्ने समय होइन । उनले त नेपली जनतालाई चुनौति दिएका हुन् तथा नेपालीहरुले उनको चुनौतिको स्वागत गर्दै पूर्ण लोकतन्त्रका लागि जनउभारको निर्माण गर्ने बेला हो यो ।
देश विदेशबाट राजाको यस कदमको बिरोध भै रहेको अवस्थामा, देशभित्र र बाहिर बसेका नेपालीहरुले राज्यबिप्लवको तयारी गरेर तानाशाही शासन लागु गर्ने राजाको चुनौतिलाई स्विकार गरी उनलाई जनताको सम्मान् कसरी गर्नु पर्छ भनेर सिकाउनु सबै प्रजातन्त्र प्रेमी नेपालीहरु सडक, साईबर, समारोह, जता हुन्छ त्यतैबाट एक जुट हुनु पर्छ । माओबादीहरुका बिच चलिरहेको दुइलाईनको संघर्षमा वैचारिक युद्दको वकालत गर्ने नरम पक्ष पनि बलियो भएर जाने छ यसबाट र बन्दुको भरमा लाद्बन खोज्ने गणतान्त्रिक विचारको पनि समन हुनेछ, जुन कुरा लोकतान्त्रिक व्यवस्था सुगठनका लागि नभै नहुने कुरा हो । अब हुने आन्दोलनमा प्रजातान्त्रिक पक्षहरुले माओबादीहरुलाई हतियार बिसाएर new लोकतन्त्रको वैचारिक छातामुनि गोलबद्द हुनका लागि आह्वान गर्नु पर्छ । यो आजको टड्कारो आवस्यकता पनि हो ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 6952
· Likes 2