यस पालिको दसैं तिम्रो लागि। - Sajha Mobile
SAJHA MOBILE
यस पालिको दसैं तिम्रो लागि।
Posts 9 · Viewed 8725 · Go to Last Post
antimlove
· Snapshot
Like · Likedby · 0

यस पालिको दसैं त तिम्रो लागि नै हो  नि ।

                                      पोहोर को साल हामी सँगै भयर तिम्रो सबै आहुना पाहुनालाई सकी नसकी भय पनि निकै परिकार  बनाएर दियकी थिय अनि मासुकाटी  दिनुन भने पछी तपाईं पनि भन्छामा प्रबेस गर्नुभयो म अन्य परिकार बनाउदै थिय कुरै कुरा मा  दसैंमा त नयाँ लुगा लगाउनु भन्छन खै के ल्याइदिनु भयो भन्दा तपाईं ले नयाँ लुगा लगाउन त आर्को लोग्ने खोज्नु पर्छ भन्दा म धरै नै उदास थिय ।फेरी केही छिन पछि तपाईं ले न मिठो न बनाउनी अरुबेलाको जस्तो भन्दा मैले पनि केही छिन अगाडि कि पैचो फेर्न भने मिठो खान्  त नयाँ बिहे गर्नु पर्छ भने ।साच्चै नै हाम्रा ति कुरा आज यथार्थमा आयका छन ।  तपाईं ले नयाँ परिकार अनि नयाँ स्वाद  फेर्ने निधो गरेर नै सधैं तपाईं लाई छाडेर जाने धम्की दिनु भयो तो पनि पुरा भयको छ ।
                  मैले छडेको १ महिना ८ दिन पछि  nai tapaai biraami aabasthaa maa pani   कसैका आँखा अनि मुस्कान साथै उस्को जीवनको प्रगतीको कामनामा ब्यस्त तपाईंको तो जीवनko chaahanaa  यो पालिको दसैंमा त पुरा hunchha होला । आसा छ कि फेरी नयाँ स्वाद फेर्ने अर्को इच्छा नजगोश ।ति तीनकa खुशी हरु लाई फेरी मेरो चाहना जस्तै भाताभुङ नवनाइदिनु २००७ को बिजया दसमिले तपाईंको हरेक खुशीमा सदै बिजय दिवोस् तपाईं को अनु सँगइ हजारौ खुशी बाडन पाउनुहोस् ।
कामना गर्दछू कि खुशी सँग जीवन बितोश ।

Last edited: 05-Oct-07 05:21 PM
Aug25,1997
· Snapshot
Like · Liked by · 0

 Hmmm

EightOtwo
· Snapshot
Like · Liked by · 0

Very sad story. I hope you will soon get relieved from your past happenings and everything works good for you.

wow.nepal
· Snapshot
Like · Liked by · 0
may God give you enough strenth to overcome from your past,  I wish for your prosperity! Good Luck.
uncle tom
· Snapshot
Like · Liked by · 0

Every words are so heavy ! hmmmmmmmm

 

....... gotta think !

uncle tom
· Snapshot
Like · Liked by · 0

 Words are so heavy ! hmmmmmmmm

 

....... gotta think !

uncle tom
· Snapshot
Like · Liked by · 0

 Words are so heavy ! hmmmmmmmm

 

....... gotta think !

serial
· Snapshot
Like · Liked by · 0

Indeed words are heavy

paban
· Snapshot
Like · Liked by · 0

Humm,

This is all about the destiny.But i suggest you to forget the past and try bring new color in life. That make both parties happy.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 15826 · Likes 3
· Posts 8 · Viewed 9046 · Likes 3
· Posts 1 · Viewed 4554 · Likes 3
· Posts 1 · Viewed 4887 · Likes 3
· Posts 1 · Viewed 4372
· Posts 1 · Viewed 4365
· Posts 1 · Viewed 4604
· Posts 1 · Viewed 4645
· Posts 1 · Viewed 4425
· Posts 11 · Viewed 18589



Travel Partners
Travel House Nepal