आज मलाइ....... - Sajha Mobile
SAJHA MOBILE
आज मलाइ.......
Posts 12 · Viewed 12143 · Go to Last Post
fewatal
· Snapshot
Like · Likedby · 0

आज मलाइ
=========
आज मलाई अनौठो लागिरहेछ
सबेरै देखि बाढूली लागिराहेछ
प्राक्रित्तीनै अनऔठो लागिरहेछ्
खै थाहा छैन मलाई आज के भा छ।

मेरो स्पन्दन नै अर्कै भए जस्तो छ
नया र अनौठो  स्पन्दन चली राछ
आफ्नै शरीरले अर्कै किसिम्को भावना पोखिरा छ
थाहा छैन मलाई आज के भैइ रा छ।

प्राक्रित्तीनै सबै उजाड देखिराछु
बिहानिका ति कोइलिका आवाजहरू, आज सुन्सान छन्
एकदम अर्कै सुन्सान,यी सब् मेर मित्रहरू
खै थाहा छैन आज मलाइ के भैराछ
यो मेरो एक्लो जिन्दगीमा।

ति ढुकूर्का कूर-कूर आवाजहरू
ति सबै चरा-चुरिङ्गैहरू खै कता गए आज?
प्राक्रित्तीनै  अनौठो लागि र्हेछ मलाई
म उनिहरूसङै कुरा गर्थें,भला कुसारी गर्थें
तर आज मलाई एक्लै पारेर गए
खै कता गए,कता!मलाइ एक्लै छोडेर,
यो भयनक् मरूभूमिमा आज।

आकाश नियाल्छू टोलाउंदै
क्षीतिज् पारी हेर्छू अनी कोशीस गर्छू
तिनिहरूलाई हेर्न तर सकिन मैले ठम्याउन
कि उनिहरू क्षीतिज्  पारी नै छन भनेर
जिरिङ्ग हुन्छ मेरो शरीर,बिलसित हुन्छ यो मन
अनी तेहि मेरो सानो संसारमा भूल्न कोशीस गर्छू
खै के भैइराछ मलाई म भन्न सक्दिन।

एक्लै आफ्नू अंधेरो संसारमा टोलिंदै बंसे
आत्मा खिन्न पार्दै, बसें गुनगुनाउदै,
अफूले अफूलाई समाहल्न खोजें
उस्कै प्रतिक्षाम बसी राखें
बसिरहें तर छैन आसा फर्की आओने
छलिरहे अतित्का सम्झनाहरू,
हराइ रहें बिस्म्रितिक क्षण्हरूमा,
यस्तै यस्तै थाहा छैन मलाई आज केभा छ  !!!

=========धन्यबाद==========

SurNaTal
· Snapshot
Like · Liked by · 0

Good try fewatal. Keep it up.

 

 

 

crazy_love
· Snapshot
Like · Liked by · 0

ल दामी धाराप्रबाह गयो "फेवाताल ज्यु" को येहाँ त।

फेवातालको बारेमा पनि एउटा कबिता सुनु न फेवाताल ज्यु? अनुरोध गरेको है हजुरलाइ।

 

mai_chori_sudari
· Snapshot
Like · Liked by · 0
आज मलाइ नि...
fewatal
· Snapshot
Like · Liked by · 0

सुरनताल ज्यु,
हजूर्को प्रोत्सान्ले  नै हो मैले लेख्न थालेको । याहाँलाइ मेरो धन्नेबाद।

CL  ज्यु,

हजूरले यो कबिता मन् पराइ दिनू भएकोमा धेरै धन्नेबाद्। फेवातालको नि कबित लेख्ने कोसिस् गर्ने छू है।  अब हजूर्को लेखन शैलिलाइ त मान्नू पर्छ नि। हजूर् त खत्रा लेखिक हो । मलै नि सिकओुनू पर्यो लेख्न लै।

मै_चोरि_सुन्दरि।।।
'आज मलाइ नि'  रे । हजूरलाइ चैन् आज के नि। अनि हजूरको कबिता चै कैले पद्ने नि। हजूर्को लेख्को प्रतिक्षामा

uptowngal
· Snapshot
Like · Liked by · 0

raamro cha. keep it up fewaa
fewatal
· Snapshot
Like · Liked by · 0
ठुलि ज्यु, धन्नेबाद् हजूर्ले मन् पराइदिनू भएकोमा । खै अस्ति हजूर्को गाऊँतिर आएको थिएँ , हजूर्ले बालै दिनू भएन , के गर्ने । ठुलि नानि लाइ एसो दरशन गरेर फर्कओुन् भनेको । खै ठुलि नानि नेपाल् जाने शोप्पिङ् गर्न ब्यस्त् थियो होला ।
waka
· Snapshot
Like · Liked by · 0

nice try.keep it up

 

miss_ me
· Snapshot
Like · Liked by · 0

धेरै पहिलेको.. तर राम्रो रैछ

:)

harke007
· Snapshot
Like · Liked by · 0
 

आज uslai
=========
आज usलाई अनौठो लागिरहेछ
सबेरै देखि uslai बाढूली लागिराहेछ
प्राक्रित्तीनै uslai अनऔठो लागिरहेछ्
खै थाहा छैन usलाई आज के भा छ।

uusko  स्पन्दन नै अर्कै भए जस्तो छ
uusko नया र अनौठो  स्पन्दन चली राछ

uusko शरीरले अर्कै किसिम्को भावना पोखिरा छ
थाहा छैन usलाई आज के भैइ रा छ।

प्राक्रित्तीनै सबै उजाड देखिrahecha
uslai बिहानिका ति कोइलिका आवाजहरू, आज सुन्सान lagirahecha
एकदम अर्कै सुन्सान,यी सब् uska मित्रहरू
खै थाहा छैन आज usलाइ के भैराछ
यो usko एक्लो जिन्दगीमा।

uuska ढुकूर्का bang bang आवाजहरू
ति सबै charii haru खै कता गए आज?

प्राक्रित्तीनै  अनौठो लागि raheछ usलाई 
उनि(prakriti)सङै कुरा गर्थें,भला कुसारी गर्थें (dherai bang bang pani)
तर आज usलाई एक्लै पारेर gaii
खै कता gaii,कता!uusलाइ एक्लै छोडेर,
यो भयनक् मरूभूमिमा(khat) आज।

आकाश नियाल्छू टोलाउंदcha
क्षीतिज् पारी हेरcha अनी कोशीस गरcha
तिनिहरूलाई हेर्न तर सkena uusले ठम्याउन
कि उनिहरू क्षीतिज्  पारी नै छन भनेर
जिरिङ्ग हुन्छ uusko( bang bang garne kura) शरीर,बिलसित हुन्छ uusko मन and sano bhai
अनी तेहि usko सानो संसारमा भूल्न कोशीस गरcha(finally masturbation)
खै के भैइराछ uusलाई म भन्न सक्दिन।

एक्लै आफ्नू अंधेरो kotha ma masturbate gardai bascha
आत्मा खिन्न पार्दै, बscha गुनगुनाउदै, 
uusle  लाई समाहल्न खोजyoo uusle 
उस्कै(pu.....y) ko प्रतिक्षाम बसी राखyoo
बसsi rakhyoo तर छैन आसा फर्की आओने (aasha ki prakriti ?player raicha bro ta)
choलिरyo अतित्का सम्झनाहरू,
हराइ रyoo बिस्म्रितिक क्षण्हरूमा(pahilako bang bang)
यस्तै यस्तै थाहा छैन usलाई आज केभा छ  !!!

tapai haru lai taha cha.......???????

=======aarko choti ali sano kabita lekha la plezz..

धन्यबाद==========

 


 

somewhereondearth
· Snapshot
Like · Liked by · 0
फेवाताल जि, राम्रो लाग्यो।।
लेख्दैगर्नु होला ।
Dalli Resham
· Snapshot
Like · Liked by · 0
Fewatal,  Ke chha?  It is very good.  Keep it up!!!!


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 6574 · Likes 2
· Posts 1 · Viewed 151
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 207
· Posts 1 · Viewed 229
· Posts 1 · Viewed 318
· Posts 2 · Viewed 491
· Posts 1 · Viewed 335
· Posts 2 · Viewed 684
· Posts 1 · Viewed 327



Travel Partners
Travel House Nepal